काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक बसीरहेको छ । रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर बैठक बसेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ ।
बैठकमा क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइने जनाइको छ ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
