logo

बुधबार, कार्तिक १२ २०८३

sahasonlinetv

२०८३ कार्तिक १२ बुधबार

ताजा अपडेट

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै, पहिलो जितको खोजीमा सुदूरपश्चिम |

इफ्तिखार र हुनेन पाकिस्तान फर्किँदै, जनकपुर बोल्ट्समा श्रीलंका र बंगलादेशका खेलाडी भित्रिए |

एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने |

अभिषेकको शतक, वैभवको हुरी! भारतसामु न्युजिल्यान्डको केही चलेन |

चितवनसँग ८ रनले हार्‍यो सन्दीप लामिछानेको विराटनगर |

नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित |

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

डा. गोविन्द केसी आजबाट २४औँ सत्याग्रह सुरु गर्दै

  • बिहिबार, साउन ७ २०८३
  • 378
    SHARES

    काठमाडौं  । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डाक्टर गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन्।

    डाक्टर केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। यसअघि सरकारले माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नभएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ।

    निर्धारित समयसीमाभित्र सरकारले कुनै सकारात्मक कदम नचालेपछि आन्दोलनको विकल्प नरहेको निष्कर्षमा डा केसी पुगेका डाक्टर अमृत जैसीले जानकारी दिए। डाक्टर केसी सुदूरपश्चिममा गत शुक्रवार पुगेका थिए। यसअवधिमा उनी, कञ्चनपुर, कैलाली, लगायत विभिन्न जिल्लामा पुगे।

    बुधबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत डाक्टर केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबन्दा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्। नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनको पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले फेरि सत्याग्रहको बाटो रोज्नुपरेको बताएका छन्।

    यसपटकको आन्दोलनमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन्। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानुन र मापदण्डविपरीत गरिएको भनिएका नियुक्तिहरू खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने र नियुक्तिमा राजनीतिक प्रभाव तथा स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech