logo

शनिबार, जेष्ठ ३० २०८३

sahasonlinetv

२०८३ जेष्ठ ३० शनिबार

ताजा अपडेट

हे माया’मा चम्किइन् तुलसी गुरुङ, मौलिक लोकसंस्कृतिको सुन्दर प्रस्तुति |

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स |

‘वार कि पार’ सार्वजनिक : मौलिकता र कमेडीले भरिएको नयाँ गीत |

‘स्याउली बजार’ गीतको आम्दानीबाट कोमल नेपालीले गरिन् मृगौला पीडितलाई सहयोग |

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव |

लाइभ दोहोरीमा अश्लील गतिविधिप्रति राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिको गम्भीर ध्यानाकर्षण |

सरिता सुनार को आवाजमा थमन कायल र नन्जिता सुनार को मौलिक नृत्यसहित ‘सालैको पातैले’ सार्वजनिक |

नेपाल स्नेही काख’लाई अन्तर्राष्ट्रिय सम्मान, श्रीनेहा पोखरेलसहित टिम पुरस्कृत |

एलिना रायमाझीको भावनात्मक प्रस्तुति “करिमै छैन के” सार्वजनिक |

इजरायल-इरान युद्धविराम कायम, तर गाजामा आक्रमण जारी- कम्तीमा ३१ जनाको मृत्यु

  • बुधबार, असार ११ २०८२
  • 3.1K
    SHARES

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको इजरायल र इरानबीचको युद्धविराम हालसम्म कायम देखिएको छ । तर, इजरायली सेनाले गाजामाथि भने आक्रमण जारी राखेको छ ।

    आक्रमणपछि आइतबार रातिदेखि कम्तीमा ३१ प्यालेस्टिनीको ज्यान गएको छ । यसैबीच, अमेरिकी बम आक्रमणले इरानका आणविक स्थल पूर्ण रूपमा नष्ट गर्न नसकेको र त्यसले मात्र केही महिनाका लागि कार्यक्रमलाई पछाडि धकेलेको भन्ने खुफिया रिपोर्टलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ । १२ दिन लामो युद्धपछि इजरायल र इरान दुवैले आफ्नो जीत भएको दाबी गरेका छन् ।

    तेहरानमा इरानी नागरिकहरूले विजय उत्सव मनाइरहेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो विजय ‘पुस्तौंसम्म सम्झिने’ दाबी गरेका छन्। इरानको भनाइमा, जुन १३ मा इजरायलले हमला थालेयता हालसम्म १३ बालबालिकासहित ६१० जनाको मृत्यु भएको छ र ३,०५६ भन्दा बढी घाइते भएका छन् । उता इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २८ जनाको ज्यान गएको छ ।गाजामाथि इजरायली आक्रमणबाट अहिलेसम्म कम्तीमा ५६ हजार ७७ मानिसको मृत्यु भइसकेको र एक लाख ३१ हजार ८४८ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलमा भएको आक्रमणमा करिब १,१३९ जना इजरायली मारिएका र २०० भन्दा बढीलाई अपहरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech