काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ।
यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्।
सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने राजेश कुमारको रंग संयोजन र महेश शिबभक्तिको कस्टुम डिजाईन् रहेको छ।।
उक्त गीतको भिडियोमा मञ्जिता केसी, सुजन सुर्खेती र संगीता अधिकारीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
