logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

राप्रपाले बोलयो केन्द्रीय कार्यसम्पादन समितिको बैठक |

ब्रोड पिकमा हराएका १० जनामध्ये चार जनाको शव फेला |

चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन |

आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो : गगन थापा |

आज श्रावण १५ अर्थात् खिर खाने दिन |

असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि |

ब्रोड पिकमा भीषण हिमपहिरोस् कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन |

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति |

फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने |

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिदै |

शून्य समयमा सरकारमाथि सांसदहरुको आक्रोश

शून्य समयमा सरकारमाथि सांसदहरुको आक्रोश

  • सोमबार, असार २२ २०८३
  • 154
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले जनताका समस्या र पीडा सम्बोधन गर्न सरकारले कुनै ठोस पहल नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू ऐनबहादुर महर, रमेशकुमार मल्ल, खुस्बु ओली, आशिका तामाङलगायतले विभिन्न समस्यामा परेका नागरिकलाई राहत दिन सरकार गम्भीर नभएको बताए।

    एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बझाङमा भएको आगलागीबाट ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहत व्यवस्था गर्न माग गरे। विपद्मा परेर गाँस, बास र कपासको अभाव झेलिरहेका नागरिकलाई राहत दिन सरकारले ढिलाइ गरेको भन्दै उनले आपत्ति जनाए।

    महरले भने, ‘बझाङमा विभिन्न समयमा भएका आगलागीका घटनाले पीडित नागरिकलाई गाँस, बास र कपासको ठुलो समस्या परेको छ। उनीहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ सरकारलाई व्यङ्ग्य गर्दै उनले यत्रो सिंहदरबार, संसद् र सर्वोच्च अदालत चल्दा पनि जनताको पीडाले सरकारलाई नदुखेको टिप्पणी गरे।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले चिकित्सकहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न सरकारसँग माग गरिन्। सरकारले चिकित्सकहरूलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध गराउन कुनै ठोस कदम नचालेको उनको गुनासो छ।

    ओलीले भनिन्, ‘यस अवस्थालाई समयमै सम्बोधन गरिएन भने नेपालले चिकित्सकका साथै अन्य स्वास्थ्यकर्मीको गम्भीर अभाव सामना गर्नुपर्ने निश्चित छ। यो जनस्वास्थ्यसँग गाँसिएको अत्यन्तै गम्भीर विषय हो।’ सरकारबाट पटकपटक आश्वासन पाए पनि ठोस पहल नभएको भन्दै उनले आउँदो शनिबार शान्तिपूर्ण प्रदर्शनको घोषणा गरिएको जानकारी दिइन्।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का सांसद रमेशकुमार मल्लले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कुनै पहल नगरेको भन्दै आलोचना गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनावश्यक हस्तक्षेपका कारण फिफाले यस्तो निर्णय लिएको उनको आरोप छ।

    सांसद मल्लले भने, ‘नेपालको फुटबलमा फिफाले गरेको निलम्बन केवल खेलकुदको विषय मात्रै होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो। फिफा र एएफसीले हस्तक्षेप नगर्न स्पष्ट चेतावनी दिँदा पनि सरकारले गम्भीरतापूर्वक लिएन।’ उनले तत्काल कूटनीतिक पहल गरी खेलाडीले भोग्नुपरेको समस्या समाधान गर्न माग गरे।

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बर्डफ्लुको हल्ला फैलाएर किसानलाई मारमा पार्ने काम हुँदा पनि सरकार मूकदर्शक बनेको बताइन्। बर्डफ्लुको त्रासका कारण कुखुराको मासु र अण्डाको मूल्य घट्दा किसानको ठुलो लगानी जोखिममा परेको उनले बताइन्। सांसद तामाङले भनिन्, ‘नेपाल टेलिकमको रिङटोनबाट समेत किसानहरूलाई मारमा पार्ने खालको सन्देश प्रवाह गरियो। यो वास्तविक प्रयोगशालामा परीक्षण गरी पुष्टि भएको हो कि केवल आशङ्काका आधारमा जारी भएको होरु स्पष्ट पार्न अत्यन्तै आवश्यक छ।’ यदि बर्डफ्लु पुष्टि नै भएको हो भने यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराइन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech