काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बिजुली नभएपछि संसदीय समिति बैठक नै करिब १० मिनेट अवरूद्ध भएको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सुरू हुनेबित्तिकै आज बिहान बिजुली गएको थियो।
समितिमा आज स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानबारे छलफल गर्ने कार्यसूची छ।
छलफलमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतलाई बोलाइएको छ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
