logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

आज श्रावण महिनाको पहिलो सोमबार, यस्तो छ पुजा विधि

  • सोमबार, साउन ४ २०८३
  • 308
    SHARES

    काठमाडौ  । हिन्दु धर्ममा श्रावण महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज श्रावण महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि आउने शास्त्रीय विश्वास रहिआएको छ ।

    धर्मशास्त्रमा साउन महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ । साउन महिना भगवान् शिवलाई प्रिय हुनुको एउटा धार्मिक विश्वास समुद्रमन्थनसँग पनि जोडिएको छ । पुराणहरूका अनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा सबैभन्दा पहिले कालकूट ९हालाहल० विष निस्किएको थियो । त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान् शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरे, जुन साउन महिना थियो । विषको ताप कम गर्न देवताहरूले शिवलाई निरन्तर जल अर्पण गरेका थिए र यही घटनाको स्मरण गर्दै साउन महिनाभर शिव लिङ्गमा जलाभिषेक गर्ने परम्परा विकसित भएको हो ।

    सोमबारलाई भगवान् शिवको दिन मानिन्छ । संस्कृतमा ‘सोम’ शब्दको अर्थ चन्द्रमा हो । भगवान् शिवले चन्द्रमालाई आफ्नो जटामा धारण गरेका हुनाले उनलाई ‘चन्द्रशेखर’ पनि भनिन्छ । चन्द्रमा शीतलता, मन र शान्तिको प्रतीक मानिने भएकाले सोमबार शिवको पूजा गर्दा मन शान्त हुने, मानसिक तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ । विशेषगरी साउन महिनाको सोमबारलाई अन्य महिनाका सोमबारभन्दा अझ बढी फलदायी मानिन्छ । यस दिन व्रत बसेर ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्ने, रुद्राभिषेक गर्ने तथा शिवपुराणको श्रवण गर्ने परम्परा छ । शिवपुराण, स्कन्दपुराण, लिङ्गपुराण, पद्मपुराण लगायतका शास्त्रहरूमा शिवपूजाको महिमा विस्तृत रूपमा वर्णन गरिएको छ । शिवपुराणमा श्रद्धापूर्वक शिवको पूजा गर्ने भक्त सबै दुःखबाट मुक्त हुने उल्लेख छ भने लिङ्गपुराणमा जल, दूध, दही, घ्यू, मह र चिनीद्वारा गरिने अभिषेकको विशेष महत्त्व बताइएको छ ।

    ज्योतिष शास्त्र अनुसार चन्द्रमालाई मन, जल, भावना, शान्ति र मानसिक सन्तुलनको कारक ग्रह मानिन्छ । भगवान् शिवले शिरमा चन्द्र धारण गरेकाले उनलाई चन्द्रमाका अधिष्ठाता देवता मानिन्छ । शिवको आराधनाले चन्द्रमा बलियो भई मनमा शान्ति, आत्मविश्वास र सकारात्मक सोचको विकास हुन्छ । डिप्रेसन, फोक्सो वा दमको रोगी साउनमा व्रत बसी शिवजीको पूजा गर्दा स्वास्थ्यमा सुधार हुने विश्वास गरिन्छ । चन्द्रमालाई सेयर बजार तथा वित्तीय क्षेत्रको कारक ग्रह पनि मानिने हुनाले चन्द्रमा र शिवजीको पूजाले आर्थिक रूपमा सम्पन्न हुन सकिन्छ ।

    यसका साथै चन्द्रमालाई जग्गाजमिन र आमाको कारक ग्रह पनि मानिने भएकाले साउनको व्रतले चन्द्रमा बलियो भई स्थिर सम्पत्ति थप हुने र आमासँगको सम्बन्ध अझ बलियो बन्नेछ । असार ३२ गतेबाट बृहस्पति देव अस्त भए पनि नित्य गरिने कर्म जस्तै स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्य व्रत, तुलसी पूजा एवं विवाह, तुलसीको मठमा हवन, रामनवमी आदिको व्रतजस्ता अर्को गति नभएका नित्य कर्महरू र श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया, ग्रहणस्नानादि नैमित्तिक कर्महरू गर्न कुनै बाधा पर्दैन । यही बीचमा अर्थात् साउन ११  गते तुलसी रोप्ने दिन (हरिशयनी एकादशी व्रत) र चतुर्मास व्रत सुरु हुने भएकाले यी काम गर्न शास्त्रीय रूपमा बाधा छैन ।

    साउन सोमबार व्रतको परम्परा वैदिक युगदेखि क्रमशः विकसित भएको मानिन्छ । प्रारम्भमा ऋषि–मुनिहरूले वर्षायाममा एक स्थानमा बसेर तप, जप र शिवसाधना गर्ने चलन थियो । पछि पुराणकालमा शिवभक्तिले व्यापक रूप लिँदै जाँदा साउन महिनामा विशेष पूजा–आराधना गर्ने परम्परा जनमानसमा सुरु भयो। हिन्दु समाजमा महिलाहरूले पति, परिवार र सन्तानको कल्याणका लागि साउन सोमबार व्रत बस्ने चलन अझ व्यापक बन्दै गयो । समयसँगै पुरुष, युवायुवती तथा वृद्धवृद्धाले पनि आ–आफ्ना मनोकामना पूरा हुने विश्वासका साथ हरिया रङका पहिरन, चुरा र मेहेन्दी लगाएर यो व्रत गर्न थाले ।

    साउन सोमबारको मुख्य उद्देश्य भगवान् शिवप्रति श्रद्धा, भक्ति र आत्मसमर्पण प्रकट गर्नु हो । यस दिन गरिने व्रतले व्यक्तिमा आत्मसंयम, अनुशासन, सहनशीलता र आध्यात्मिक चेतनाको विकास गराउनुका साथै मन, वचन र कर्मलाई शुद्ध राख्न सघाउँछ। त्यसैले यस दिन सत्य बोल्ने, क्रोध त्याग्ने, सात्त्विक भोजन गर्ने, जीव हिंसा नगर्ने, दान गर्ने तथा शिवनाम जप गर्ने अभ्यासलाई विशेष महत्त्व दिइन्छ ।

    अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाहरूले पति र परिवारको दीर्घायु, स्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ। साउनको सोमबार पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसी महादेव, किराँतेश्वर, गोसाइँकुण्ड तथा देशभरका शिवालयहरूमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ, जहाँ भक्तजनले स्नान गरी शिव लिङ्गमा जल, बेलपत्र, धतुरो, फूल तथा फलफूल अर्पण गर्छन् ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech