logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

युद्धविराम भङ्ग भएपछी विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाले जारी गर्‍यो आव्हान

  • आइतबार, साउन ३ २०८३
  • 119
    SHARES

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ । मन्त्रालयले पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र परिस्थिति कुनै पनि बेला थप बिग्रन सक्ने जनाएको छ ।

    शनिबार जारी गरिएको विज्ञप्तिमा विशेष गरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र तीव्र रूपमा परिवर्तन भइरहेका सुरक्षा घटनाक्रमबारे निरन्तर जानकारी राख्न आग्रह गरिएको छ ।

    मन्त्रालयले नागरिकलाई स्थानीय समाचार नियमित रूपमा हेर्न, आफ्नो सबैभन्दा नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासले जारी गर्ने सुरक्षा निर्देशनको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षात्मक कदम चाल्न सल्लाह दिएको छ ।

    विदेश मन्त्रालयले क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुन सक्ने जनाएको छ । उडान रद्द, ढिलाइ वा आवश्यकताअनुसार हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने भएकाले यात्रुलाई यात्रा योजना बनाउँदा सावधानी अपनाउन भनिएको छ ।

    मन्त्रालयले विगतमा अमेरिकी दूतावास तथा कूटनीतिक कार्यालयहरू पश्चिम एसियाबाहिर पनि आक्रमणको निसानामा परेको जनाएको छ । मन्त्रालयले इरान समर्थित समूहहरूले विश्वका विभिन्न स्थानमा अमेरिकी नागरिक, संस्थान वा अमेरिकी हितसँग सम्बन्धित स्थानहरूलाई निसाना बनाउन सक्ने चेतावनी दिएको छ ।

    यो चेतावनी अमेरिका र इरानबीचको तनाव पुनः चुलिएको अवस्थामा दिइएको हो । गएको महिना दुई देशबीच १४ बुँदे सम्झौता भएको थियो । त्यसको उद्देश्य द्वन्द्व अन्त्य गर्दै इरानको आणविक कार्यक्रम र होर्मुज जलमार्गको समुद्री सुरक्षालगायत विषयमा वार्ताको वातावरण तयार गर्नु थियो ।

    तर, सम्झौता भंग भएपछि दुवै पक्षबीच पुनः सैन्य तनाव बढेको छ । अमेरिकाले इरानका सैन्य तथा केही नागरिक पूर्वाधारलक्षित आक्रमण गरेको छ । त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech