logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

‘इन्द्रेणी दोहोरी तारा २०८२’ को घोषणा: विजेतालाई रु १ लाख ११ हजारसहित सम्मान गरिने

  • बुधबार, असार २५ २०८२
  • 4.6K
    SHARES

    असार २५: नेपाली लोकदोहोरी क्षेत्रलाई लोक संगीतमा नयाँ प्रतिभा उजागर गर्ने उद्देश्य सहित ‘इन्द्रेणी दोहोरी तारा २०८२’ को आयोजना हुने भएको छ । आज ईन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम घोषणा गरिएको हो । सुस्मा ठकुरी फाउण्डेशनको आयोजनामा असार २७ र २८ गते यो कार्यक्रम इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा संचालन हुने भएको छ।  दोहोरी संगीतमा समर्पित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले बताएका छन् । यस कार्यक्रममार्फत नेपाली लोक संगीतको सम्मान गर्दै, लोक दोहोरीको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मानित गर्ने उद्देश्यसहित देशभरिका प्रतिभाहरूलाई प्रोत्साहन प्रदान गर्ने अपेक्षा राखेको छ।

    यस प्रतियोगितामा देशभरिबाट छनोट गरिएका ६४ समूहबीच प्रतिस्पर्धा हुनेछ। समूहगत गायनमा आधारित यस दोहोरी प्रतियोगिताबाट उत्कृष्ठ गायक/गायिकाहरूको छनोट गरी तिनीहरूलाई लोकसंगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने अवसर प्रदान गरिनेछ। प्रतियोगिताका विजेता समूहले नगद रु १,११,१११, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले रु ५५,५५५ प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट गायक/गायिका, अनुशासित प्रतिभा, उत्कृष्ट भेषभूषा, र नयाँ उदाउँदो कलाकारलाई पनि छुट्टाछुट्टै सम्मान र पुरस्कार प्रदान गरिनेछ।

    कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा  ख्याति प्राप्त लोकगायक, सर्जक र सांगीतिक व्यक्तित्वहरू रहनेछन्। नेपाली लोक दोहोरी क्षेत्रका विशिष्ट सर्जक, श्रष्टा ईन्द्र जि.सी, सिता थापा, जुरीको रुपमा देखिने छ भने लोकप्रिय गायक तथा सर्जक राजु ढकालको निर्णायक संयोजकत्वमा नयां पुस्ताका विशिष्ट प्रतिभाहरु प्रकाश पराजुली, बबिता बानियाँ जेरी, मिना बुढाथोकी, श्याम राना मगर लगायतलाई पनि निर्णायकको रुपमा देखिने छन् । कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक लोक दोहोरी संगीतको संरक्षण, सम्वर्द्धन र नयाँ पुस्तामा यसको आकर्षण बढाउनु रहेको छ। लोक संस्कृति मात्र नभई समाज रुपान्तरणमा सशक्त योगदान दिने मञ्चको रुपमा पनि यो प्रतियोगिता प्रस्तुत गरिने फाउण्डेशनले जनाएको छ।

    फाउण्डेशनको पहिलो सांगीतिक यात्रा

    सुस्मा ठकुरी फाउण्डेशन सामाजिक सेवाको भावना बोकेर स्थापना गरिएको संस्था हो। फाउण्डेशनले आफ्नो पहिलो औपचारिक सार्वजनिक कार्यक्रमको रूपमा यस दोहोरी प्रतियोगिता प्रस्तुत गर्न लागेको हो। संस्थाका अध्यक्ष सुष्मा शाही ठकुरीका अनुसार, “यो कार्यक्रम केवल मनोरञ्जनका लागि होइन, प्रतिभा पहिचान, संरक्षण र प्रवर्द्धन का लागि विशेष अभियान हो।” उनले थप भनिन्, “हामी नयाँ हौं, तर हाम्रो सोच गम्भीर र लक्ष्य दीर्घकालीन छ।” “हामी फाउण्डेशनमार्फत लोकसंस्कृतिको जगेर्ना गर्दै सामाजिक जिम्मेवारी बहन गर्न चाहन्छौं,” अध्यक्ष ठकुरीले भनिन्, “यो कार्यक्रम हामीले सुरुवातमा लिएको साहसी कदम हो।”

    सुस्मा ठकुरी फाउण्डेशनको संक्षिप्त परिचय

    सुस्मा ठकुरी फाउण्डेशन सामाजिक सेवा, महिला सशक्तिकरण, सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, राहत वितरणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुराउने उदेश्य बोकी भखर्रै स्थापना भएको सामाजिक संस्था हो । संस्थाले लोकसंस्कृति तथा मौलिक कला–साहित्यको प्रवर्द्धनलाई आफ्नो कार्यक्षेत्रको एक महत्वपूर्ण अङ्गका रूपमा अघि सारेको छ।

    निष्कर्षमा

    ‘इन्द्रेणी दोहोरी तारा–२०८२’ कार्यक्रम केवल एक प्रतियोगिता होइन, यो लोकसंस्कृतिको संरक्षण, नयाँ पुस्ताको प्रतिभा प्रस्फुटन, सामाजिक सशक्तिकरण र सांगीतिक उत्तराधिकारको निरन्तरताको अभियान हो। दोहोरी संगीतमा भविष्य खोज्नेका लागि यो एक प्रेरणादायी मञ्च सावित हुन सक्छ।

    कार्यक्रमका प्रमुख अतिथिहरू, कलाकारहरू र संगीत प्रेमीहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण हुनेछ। नेपालका नाम चिनिएका कलाकारहरूको सहभागिता, र प्रतियोगितामा प्रस्तुत हुने विविध गीत-संगीतको संयोजनले कार्यक्रमलाई अझ रोचक र लोकप्रिय बनाउनेछ।

    यस कार्यक्रमको उद्देश्य नेपाली सांगीतिक क्षेत्रलाई नयाँ दिशा दिनु र युवा कलाकारलाई अवसर प्रदान गर्नु हो। आगामी महिनामा थप जानकारी र कार्यक्रमको स्थान सम्बन्धी सूचना सार्वजनिक गरिनी सुस्मा ठकुरी फाउण्डेशनकी अध्यक्ष सुष्मा शाही ठकुरीले बताईन्  ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech