logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

धान दिवस तथा रोपाइँ महोत्सव सिरानचोक–८ अर्कुलमा सम्पन्न, अध्यक्ष गुरुङको सक्रियता

  • आइतबार, असार १५ २०८२
  • 4.1K
    SHARES

    सिरानचोक गाउँपालिकाको आयोजना र परोपकार आदर्श माध्यमिक विद्यालय, जौवारीको समन्वयमा आज सिरानचोक गाउँपालिका–८, अर्कुलमा धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

    “धान बारीमा साधनता: खाध्य सुरक्षा र आत्मनिर्भरता”      भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको विशेष उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष गुरुङले आफैँ खेतमा उत्रिएर रोपाइँ गर्दै किसानहरूको मनोबल उच्च बनाउनुका साथै कृषि संस्कृतिप्रतिको सम्मान प्रकट गर्नुभयो।

    कार्यक्रममा स्थानीय किसान, विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परागत पहिरनमा सजिएर सहभागीहरू रोपाइँ, हिलो खेल, लोक नाच तथा गीतमार्फत कृषि र संस्कृति संरक्षणमा समर्पित देखिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले कृषि आत्मनिर्भरता र समृद्धिको मूल आधार भएको बताउँदै यस्ता कार्यक्रमहरूले युवापुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने योजनाहरूलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो।

    धान दिवस तथा रोपाइँ महोत्सवले स्थानीय समुदायमा कृषि चेतना अभिवृद्धि गर्नुका साथै आपसी एकता र संस्कृतिप्रतिको गर्व पनि झल्काएको सहभागीहरूको धारणा थियो।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech