logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

खाध्य सुरक्षा र आत्मनिर्भरता” नारासहित सिरानचोकमा धान दिवस कार्यक्रम हुने

  • बिहिबार, असार १२ २०८२
  • 4.4K
    SHARES

    गोरखा, —धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम अन्तर्गत असार १५ गते “धान बारीमा साधनता: खाध्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नारासहित सिरानचोक गाउँपालिकाले आगामी असार १५ गते धान दिवस तथा धान जाति प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यस महत्वपूर्ण कृषिमूलक कार्यक्रमको तयारी तीव्र पारिएको छ।

    कार्यक्रम सिरानचोक गाउँपालिका वडा नं ८, अर्खालमा बिहान १०:३० बजे सुरु हुने जनाइएको छ। धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सञ्चालन गरिने कार्यक्रममा धान जातिको प्रदर्शनी, कृषकहरूको सहभागिता, सांस्कृतिक कार्यक्रम, तथा खाद्य सुरक्षासम्बन्धी छलफलहरू हुनेछन्।

    सूचनामा भनिएको छ — यस पटकको धान दिवसलाई कृषिमा आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष रूपमा मनाइनेछ। कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष, सदस्य, कर्मचारी, कृषक, सरोकारवाला, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सक्रिय उपस्थिति अपेक्षित गरिएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले हस्ताक्षरित सूचनामा सबैलाई सहभागिताको लागि आग्रह गरिएको छ। साथै सूचना प्रविधि शाखामार्फत कार्यक्रमको जानकारी वेबसाइट र सम्बन्धित वडामा प्रवाह गरिने जनाइएको छ।

    यो कार्यक्रमले कृषकहरूमा हौसला थप्नुका साथै खाद्य सुरक्षाको सवालमा जनचेतना अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech