logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

सिरानचोक गाउँपालिकाको १६ औँ गाउँ सभा अधिवेशन सम्पन्न

  • मंगलबार, असार १० २०८२
  • 4.8K
    SHARES

    गोरखा,  असार १० – सिरानचोक गाउँपालिकाको आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम १६ औ गाउँ सभा अधिवेशन सम्पन्न भएको छ ।

    आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ द्वारा प्रस्तुत कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको नीति तथा कार्यक्रमको वार्षिक योजना तथा बजेट तर्जुमा, स्थानीय सरकार संचालन ऐन २०७४, दिगो विकास लक्ष्य समेतलाई आधार लिई सिरानचोकको विकास प्रति तीव्र चाहना र अपेक्षालाई सम्बोधन गरि पेस गरिएको थियो ।

    स्थानीय युवाहरू विदेश पलायनबाट रोक्न र बाँझो खेतबारी सदुपयोग गरि आत्मनिर्भर तथा स्वावलम्बी बनाउने विषयमा गाउँसभा अधिवेशनको उद्देश्य रहेको थियो । कृषि तथा पशु क्षेत्रमा “एक वडा दुई कृषि श्रोत केन्द्र” विकास गरि कृषि प्रविधि तथा सेवाको पहुँच बिस्तार गर्ने, घरेलु तथा सानो उद्योगको लागि व्यवसायी प्रवर्धन केन्द्र स्थापना सहित “उद्यमी बनौँ स्वदेशमा केही गरौँ” नारा अन्तर्गत युवा जनशक्तिलाई सिपमूलक तालिम,  उद्यमशीलता विकास तथा वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना गर्ने प्रमुख लक्ष रहेको छ ।

    पर्यटन क्षेत्रमा भने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय क्षेत्र पहिचान र संरक्षण एवं एकीकृत विकासको अवधारणा ल्याइएको छ । श्रीनाथ मंडली तथा कोट क्षेत्रमा सवारी साधन सहज आवतजावतको लागि व्यवस्थित गर्नुका साथै प्रचारप्रसार गर्ने र उक्त स्थानमा योग, ध्यान पर्यटनको प्रवर्धन गर्नेमा जोड दिइएको छ ।

    सभामा पालिका उपाध्यक्ष रिता देवकोटा द्वारा आर्थिक वर्ष २०८२-०८३ बजेट प्रस्तुत गरिन् । जसमा आयको विवरण अनुसार कुल बजेट ६८ करोड १५ लाख ८ हजार ९९ रुपैयाँ रहेको जसको अनुमानित व्यय सँछिप्तमा ६४ प्रतिशत खर्च आकलन गरिएको छ ।

    वडागत रूपमा छुट्याइएको बजेट अन्तर्गत वडा नँ. १ को लागि ५२ लाख २५ हजार, २ को लागि ५४ लाख ७४ हजार, ३ को लागि ५५ लाख ८५ हजार ६ सय, ४ को लागि ५५ लाख ५९ हजार, ५ को लागि ५५ लाख ८० हजार, ६ को लागि रु ५७ लाख ९५ हजार, ७ को लागि ५३ लाख ८५ हजार र ८ को लागि रु ६५ लाख ६० हजार विनियोजन गरिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालद्वारा सञ्चालित कार्यक्रममा २०८२-०८३ को नीति तथा कार्यक्रममा प्रस्तुत भएका विविध शीर्षक सर्वसम्मतले पारीत गरिएको थियो ।

    कार्यक्रममा सिरानचोक गाउँपालिका अन्तर विद्यालयका खेलाडी विद्यार्थी, जिल्ला र प्रदेशमा विविध विधामा मेडल प्राप्त गर्न सफल खेलाडीहरूलाई सम्मानका साथ रकम सहित पुरस्कार वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech