logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

सम्भव नेपालद्वारा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण – महासचिव रोहित गुरुङको नेतृत्वमा प्रेरणादायी अभियान

  • आइतबार, जेष्ठ २६ २०८२
  • 9.1K
    SHARES

    काठमाडौं नेपाल
    शिक्षा नै राष्ट्रको मेरुदण्ड हो भन्ने विश्वासका साथ समाजसेवामा समर्पित संस्था “सम्भव नेपाल” ले गोरखा जिल्ला अन्तर्गतको सिरानचोक गाउँपालिकामा अध्ययनरत आर्थिक रूपले कमजोर तर मेहेनती विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको छ।

    २०८१ सालदेखि निरन्तर रूपमा २५० भन्दा बढी जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको सम्भव नेपाल, पछिल्लो चरणमा गोरखाको श्री मण्डली मावि र जन्जोती मावि का विद्यार्थीहरूलाई विद्यालय पोसाक प्रदान गरेको छ। मण्डली माविमा ३५ थान र जन्जोती माविमा १८ थान पोसाक वितरण गरिएको हो। अन्य विद्यालयमा पनि चाँडै वितरण गरिने संस्थाले जनाएको छ।

    यस अभियानको नेतृत्व संस्थाका महासचिव रोहित गुरुङ स्वयंले गरेका थिए। वितरण कार्यक्रममा उपस्थित गुरुङले विद्यार्थीहरूलाई पोसाक हस्तान्तरण गर्दै शिक्षा र आत्मबलको महत्त्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए।

    महासचिव गुरुङले भने:
    “शिक्षामा लगानी भनेको देशको भविष्यमा लगानी हो। सम्भव नेपाल यही सोचका साथ अगाडि बढिरहेको छ। गाउँका जेहेन्दार विद्यार्थीहरूका आँखामा आशा र विश्वास देख्नु हाम्रो सबैभन्दा ठूलो पुरस्कार हो।”

    संस्थाका अध्यक्ष कपिल देवकोटाको मार्गदर्शनमा र रोहित गुरुङको सक्रिय नेतृत्वमा सम्भव नेपालले देशका दुर्गम क्षेत्रसम्म पुगेर शैक्षिक सहयोग गर्दै आएको छ। राजधानी फुटुङ, काठमाडौंमा कार्यालय रहेको यस संस्थाले भविष्यमा अझ व्यापक रूपमा कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ।

    स्थानीय विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले रोहित गुरुङको यो प्रयासको खुलेर प्रशंसा गरेका छन्। एक शिक्षकले भने:
    “गाउँमा यस्तो संस्थाको साथ र नेतृत्व हुनु नै हाम्रो लागि सौभाग्य हो। रोहितजीजस्ता कर्मशील युवा समाजका लागि प्रेरणा हुन्।”

    सम्भव नेपालको यस्ता कार्यक्रमहरूले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक चेतनामा समेत सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।  

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech