logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

प्रेमको नयाँ ठेगाना एआई , जसलाई मानिसले मिलाउन सकेन, एआईले मिलायो जीवनसाथी

  • मंगलबार, साउन १२ २०८३
  • 364
    SHARES

    कल्पना गर्नुहोस्, तपाईंको जीवनसाथी कुनै आफन्त, साथी वा म्यारेज ब्युरोले होइन, एउटा एआईले छानेर दिएको हो। अझ अचम्म त के भने, त्यो भेट सिधै विवाहमा परिणत भयो। सुन्नमा फिल्मको कथा जस्तो लागे पनि यो वास्तविक घटना हो। जापानमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एउटा डेटिङ एपले २६५ जोडीलाई विवाहको बन्धनमा बाँध्न सफल भएको छ। घट्दो जन्मदर र विवाहप्रति युवाको घट्दो आकर्षणलाई ध्यानमा राख्दै टोकियो महानगर सरकारले सन् २०२४ मा ‘टोकियो एनमुसुबी’ नामक एआई डेटिङ एप सञ्चालनमा ल्याएको थियो। सरकारको अध्ययनले करिब ७० प्रतिशत विवाहयोग्य व्यक्तिहरू सक्रिय रूपमा जीवनसाथी खोज्ने प्रयासमै नलागेको देखाएपछि यो नयाँ पहल सुरु गरिएको हो। तर यो सामान्य डेटिङ एप भने होइन। सहभागी हुन चाहने व्यक्तिले आफू कानुनी रूपमा अविवाहित भएको प्रमाण पेश गर्नुपर्छ, अनलाइन अन्तर्वार्ता पास गर्नुपर्छ र विवाहप्रति गम्भीर रहेको पुष्टि गर्नुपर्छ। त्यसपछि मात्रै एआईले उनीहरूको रुचि, स्वभाव, मूल्य र अनुकूलताको विश्लेषण गरेर सम्भावित जीवनसाथी सुझाउँछ। यस वर्ष जुन ३० सम्म करिब ३६ हजार आवेदन परेकोमा १६ हजार सदस्य दर्ता भएका छन्। तीमध्ये ७६० जोडी अहिले गम्भीर प्रेम सम्बन्धमा छन् भने २६५ जोडीले विवाह गरिसकेका छन्। एप प्रयोग गरेर विवाह गरेकी एक महिलाले आफ्नो ४०औँ जन्मदिनअघि यसलाई “अन्तिम अवसर” ठानेर एप प्रयोग गरेको बताएकी छन्। धेरै भेटघाटपछि उनले वर्तमान पतिलाई भेटिन्। केही महिनामै उनीहरूको सम्बन्ध विवाहसम्म पुग्यो। अर्का एक प्रयोगकर्ताले एआईले देखाएको अनुकूलता मूल्याङ्कन अत्यन्त मिल्दोजुल्दो भएकाले पहिलो भेटमै आत्मविश्वास बढेको अनुभव सुनाएका छन्। यता जापान भने गम्भीर जनसांख्यिकीय संकटसँग जुधिरहेको छ। सन् २०२५ मा जन्मदर फेरि घटेको छ भने मृत्यु सङ्ख्या १६ लाख नाघेको छ। यस्तो अवस्थामा एआई डेटिङ एपले विवाह बढाउन थालेको तथ्यलाई सरकारले सकारात्मक संकेतका रूपमा हेरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech