logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

इरानले गर्यो अमेरिकाले गरेको प्रस्ताव अस्विकार

  • शुक्रबार, साउन ८ २०८३
  • 350
    SHARES

    काठमाडौं । इरानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौता अस्विकार गरेको द न्युयोर्क टाइम्सले इरानी र इराकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

    सीएनएनको समाचारअनुसार उक्त प्रस्ताव इराकका प्रधानमन्त्री अली अल–जाइदीले तेहरान पुगेर इरानी नेतृत्वसमक्ष गरेका थिए । प्रस्तावका सबै विवरण सार्वजनिक गरिएको भने छैन । तर, इरानी अधिकारीहरूका अनुसार, होर्मुज जलमार्गमाथिको नियन्त्रणसम्बन्धी विवाद समाधान नगरी गरिने अस्थायी युद्धविराममा तेहरानको कुनै रुचि छैन । यस विषयमा प्रतिक्रिया लिन सीएनएनले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएको छ ।

    अमेरिकासँगको करिब दुई सातादेखि जारी सैन्य आक्रमणका बीच इरानले उक्त प्रस्ताव अस्वीकार गरेको समाचार सार्वजनिक भएको हो ।

    यस अवधिमा इरानले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागु गरिए पनि होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमाथि आक्रमण जारी राखेको छ । साथै, मध्यपूर्वमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूलाई पनि निशाना बनाइरहेको छ । अर्कोतर्फ अमेरिकाले इरानभरिका सैन्य अड्डा तथा पूर्वाधारमाथि हवाई आक्रमण तीव्र बनाएको छ ।

    इराकका प्रधानमन्त्री अली अल–जाइदी गत साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेपछि बिहीबार तेहरान पुगेका थिए ।

    इरान भ्रमणअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले अल–जाइदीले ट्रम्पका सन्देश वा धारणा लिएर आउन सक्ने बताए पनि इरानले अमेरिकासँग थप कुनै मध्यस्थताको खोजी नगरेको स्पष्ट पारे ।

    इरानको सरकारी प्रसारण संस्था आईआरआईबीसँग कुरा गर्दै अराघचीले भने, “मुख्य अवरोध अमेरिकाको अविवेकी, अत्यधिक हस्तक्षेपकारी र प्रभुत्ववादी नीति हो ।”

    उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बिहीबार इरानप्रति कडा अभिव्यक्ति दिएका छन् । उनले इरान अहिले कुनै सम्झौताका लागि तयार नरहेको र इरानी नेतृत्वका दुष्ट मनसाय रहेको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech