logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

व्यापारीबाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको चर्को विरोध

  • शनिबार, कार्तिक ३ २०८१
  • 9.4K
    SHARES

    काठमाडौं- भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा नेकपा एमालेभित्रै विरोध सुरू भएको छ।

    एमाले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भनेकी छन्। साथै उनले २८ लाख मतदाताको अपमान हुने तर्क पनि गरेकी छन्।

    राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको भन्दै उनले निर्णय सच्याउनुपर्ने भनेकी छन्।

    उनले लेखेकी छन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै गलत हो। दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला। तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ।’

    पार्टीको यस निर्णयले मनमोहन अधिकारी र मदन भण्डारीले उँचो बनाएको इतिहास र पार्टी पंक्तिको स्वाभिमान बचाउन यो निर्णय सच्याउनुपर्ने आग्रह गरेकी छन्। उनको टिप्पणी छ, ‘समय घर्किसकेकेा छैन। मनमेाहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेको स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जेागाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ। समयमै सोचौँ।’

    २५ वर्ष पहिला एक दिनको पारिश्रमिक योगदान गरी एमालेको मजदुर संगठन जिफन्टले बनाएको मनमोहन मजदुर भवनको दृष्टान्त दिँदै उनले प्रश्न गरेकी छन्, ‘अभियानमा सहभागी हरेकले आज पनि जिफन्टको कार्यालय पुग्दा गर्व गर्छन् तर आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउँमा पुगेकै हो?’

    असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए।

    भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन निर्माण गर्ने भनिएको छ। व्यवसायी गुरुङले स्वघोषणा नै गरेर जग्गासहित भवन पनि आफैले बनाइदिने भएपछि कार्यालयको शिलान्यासमा प्रधानमन्त्री ओली आफै पुगेका थिए।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech