logo

शुक्रबार, भाद्र २६ २०८३

sahasonlinetv

२०८३ भाद्र २६ शुक्रबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

शहीद गणेश नेपाली चोक’देखि नगर प्रहरीलाई ज्यानमुद्दासम्म : गणेश नेपालीका परिवारका ६ कडा माग

  • आइतबार, असार २८ २०८३
  • 399
    SHARES

    काठमाडौं । नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीका परिवार, मुगुबासी स्थानीय तथा राइड सेयरिङ समुदायले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गरेका छन्। पीडित पक्षको भेलाले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र परिवारको दीर्घकालीन व्यवस्थापनको माग गर्दै ७ सदस्यीय वार्ता समिति समेत गठन गरेको छ।

    मागपत्रमा सबैभन्दा पहिलो मागका रूपमा गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई तत्काल पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न शक्तिशाली संसदीय छानबिन समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ।

    यस्तै, गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइडर श्रमिक शहीद घोषणा गर्न, परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन, परिवारका सदस्यहरूको रोजगारी, छोराछोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च तथा पालनपोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरिएको छ।त्यसैगरी नेपालमा सञ्चालनमा रहेका स्वदेशी तथा विदेशी राइड सेयरिङ एपहरूलाई नियमन गर्ने स्पष्ट कानुन निर्माण गर्न तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का सम्बन्धित महासन्धिहरू कार्यान्वयन गर्न माग गरिएको छ। पीडित पक्षले अन्तिम मागका रूपमा त्रिपुरेश्वरस्थित गणेश नेपालीले आत्मदाह प्रयास गरेको स्थानलाई “शहीद गणेश नेपाली चोक” नामकरण गर्न सरकारसँग आग्रह गरेको छ।

    यस घटनालाई लिएर सरकारले के निर्णय गर्छ भन्ने विषयलाई अहिले सर्वसाधारण, राइडर समुदाय र अधिकारकर्मीहरूले चासोका साथ हेरिरहेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech