काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ गीत “सुट हान्दिन्छु” केही दिन अघी सार्वजनिक भएको छ।
बहुचर्चित गायिका एलिना चौहान र गायक अमिश उपरकोटी को आवाज रहेको उक्त गित ले सार्बजनिक भएको छोटो समय मा नै दर्सक को राम्रो साथ पाएको छ।
दोहोरि गाएक सागर बिसी को शब्द रहेको उक्त गित को संगीत भने गायिका सिमा थापा ले गरेकी हुन् : गित को भिडियो मा रेस्लर तथा मोडल अस्मिता जुरेली लाई देख्न सकिन्छ।
बिक्रम चौहानले निर्देशनमा बनेको भिडियो अमिस उपरकोटी युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
हेर्नुस भिडियो…….
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
