logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान जिल्ला साखा गोर्खाको आयोजनामा संस्थागत खुल्ला फुटसल प्रतियोगिता र कलाकार सम्मान कार्यक्रम सम्पन्न

  • शनिबार, चैत्र २ २०८१
  • 6.8K
    SHARES

    राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान जिल्ला साखा गोर्खाको आयोजनामा संस्थागत खुल्ला फुटसल प्रतियोगिता र कलाकार सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौँ, – राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान जिल्ला साखा गोर्खाको आयोजनामा काठमाडौँमा संस्थागत खुल्ला फुटसल प्रतियोगिता र कलाकार सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य सचिब अन्जन धमलाले उद्घाटन गर्दै खेलकुद र सांस्कृतिक क्षेत्रको महत्त्वलाई जोड दिएका थिए। उनले यो किसिमका कार्यक्रमहरूले समृद्ध र समृद्धिशील समाज निर्माण गर्न मद्दत पुर्याउने बताएका छन्।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गोरखाका अध्यक्ष हरिराम परियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष शिव केसी, सल्लाहकार सुमन पण्डित, सरिता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संचालन गायक सागर गुरुङले गरेका थिए ।

    उक्त कार्यक्रम मा लोकगायन सम्राट राजु परियार, वरिष्ठ गायिका सुशीला थापा मगर र कथाबाचिका योगमाया शखीलाई सम्मान प्रदान गरिएको थियो ।

    प्रतियोगितामा सात वटा सहभागी टिमहरूले भाग लिएका थिए। पाच टिम पुरुष र दुई टिम महिला , महिला हरु को मैत्री पूर्ण खेल गायिका र मोडल बीच भएको थियो उक्त खेल मा मोडल टिमले विजयी प्राप्त गरेको थियो। तेस्तै पुरुष तर्फ भएको को खेल मा राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान उपत्यका समन्वय सुन्धारा समिति ले प्रथम स्थान हासिल गर्न सफल भयो भने दोस्रो स्थान राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान केन्द्रीय समितिले हात पार्न सफल भएको थियो।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech