लोकप्रिय दोहोरि गाएक मोहन खड्का र गायिका समिक्ष्या अधिकारी आवाजमा नया लोकदोहोरी गीत यो चिसो मैनामा सार्बजनिक भएको छ : बिमल अधकारीको लय सब्धमा बनेको गीतमा बिमल अधकारी सारिका केसी कमला घलान आस्था न्यौपाने र सन्जिब बिश्वकर्माको अभिनय रहेको छ : राजेश घिमिरे को छयांकन गरेको गीतको भिडियो निर्देसन भने बिमल अधिकारीले गरेका हुन्। भावना म्युजिक सोलुसन बाट बजार मा आएको उक्त गीत पछिलो समय टिकटक दखि फेसबुक रिल्स साम भाईरल बनेको छ :
भिडियो हेर्न को लागि तलको लिंक खोल्नुहोस् :
https://youtu.be/fiMb0PeIdTU?si=o9ARrGIfWlGGom5I
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
