logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

सिरानचोकमा श्रीनाथ मण्डली नवाँगी मेला–२०८२ : संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा केन्द्रित तयारी अन्तिम चरणमा

  • आइतबार, कार्तिक २४ २०८२
  • 4.1K
    SHARES

    गोर्खा,को सिरानचोकमा — श्रीनाथ मण्डली तथा कोट विकास समितिको आयोजनामा हुने श्रीनाथ मण्डली नवाँगी मेला–२०८२ आगामी मंसिर १ गते श्रीनाथ मण्डली परिसरमा भव्य रूपमा मनाइने भएको छ। मेलाको यस वर्षको मुख्य उद्देश्य धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन, स्थानीय परम्परा पुस्तौंदेखि पुस्तासम्म जोगाउने, र सिरानचोकलाई आन्तरिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा उभ्याउने रहेको आयोजक समितिले जनाएको छ।

    विज्ञप्तिमा जनाइएअनुसार, मेलाले धार्मिक आस्था र सांस्कृतिक चेतना बढाउने मात्र होइन, सामुदायिक एकता, सामाजिक सहभागिता र स्थानीय आर्थिक गतिविधिलाई पनि बलियो बनाउने लक्ष्य लिएको छ। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला अहिले संस्कृति संरक्षण र पहिचान अभिवृद्धिमा महत्वपूर्ण अभियानका रूपमा अघि बढिरहेको समितिको बुझाइ छ।

    यो वर्ष मेलामा खुल्ला खैंजडी भजन प्रतियोगिता, आकर्षक सांस्कृतिक नृत्य प्रस्तुति र विभिन्न खेलकुद प्रतियोगिता मुख्य आकर्षण रहनेछन्। स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरमा सक्रिय समूहसमेत सह
    भागी हुने भएकाले कार्यक्रम मनोरञ्जनसँगै सांस्कृतिक विविधता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    समुदायको सक्रिय सहभागितामा आयोजना हुने मेलाले युवामा नेतृत्व क्षमता, सृजनशीलता र सांस्कृतिक मूल्यप्रति गर्व बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ। भजन, नृत्य र खेलकुदमार्फत स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन हुने अपेक्षा गरिएको छ।

    समुद्र सतहदेखि करिब २,००० मिटर उचाइमा अवस्थित सिरानचोक प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्वले समृद्ध क्षेत्र मानिन्छ। मेलाको माध्यमबाट यहाँको पर्यटन सम्भावना उजागर, स्थानीय उत्पादन र व्यवसायमा चहलपहल बढ्ने आशा गरिएको छ।

    मेला सुव्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न स्थानीय तह, समुदाय, संघ–संस्था, स्वयंसेवक तथा सरोकारवालासँग समन्वय गर्दै तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ।

    आयोजक समितिले भक्तजन, स्थानीयबासी, पर्यटक तथा संस्कृति–प्रेमीहरूलाई मंसिर १ गते श्रीनाथ मण्डली उपस्थित भई धर्म, संस्कृति, खेलकुद र मनोरञ्जनसहित मेलामा सहभागी भई सफल पार्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech