logo

बिहिबार, साउन १४ २०८३

sahasonlinetv

२०८३ साउन १४ बिहिबार

ताजा अपडेट

बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक बस्यो राष्ट्रिय सुरक्षा परिषद्को बैठक |

सम्पत्ति छानबिन विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको तयारी |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो सुनसरीमा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ |

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

ईन्द्रेणी दोहोरी तारा बनिन् सपना रोका

ईन्द्रेणी दोहोरी तारा बनिन् सपना रोका

  • आइतबार, असार २९ २०८२
  • 4.1K
    SHARES

    सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते काठमाडौंको बुद्धनगरस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रमा आयोजना गरिएको “ईन्द्रेणी दोहोरी तारा २०८२” प्रतियोगितामा सपना रोका प्रथम बनेकी छन्।

    ४२ टिमको सहभागिता रहेको यस भव्य प्रतियोगितामा सपनाले उत्कृष्ट प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन्।

    दोस्रो स्थानमा टेकराज भण्डारी रहँदै उनले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। अन्य विधामा विभिन्न कलाकारहरूले अवार्ड जिते, जसअनुसार उत्कृष्ट गायक: सरोज सिम्खडा, नव गायक: सुवास रेग्मी, अनुशासित गायिका: लुमा केसी, उत्कृष्ट भेषभूषा: शंकर क्षेत्रीले हात पारे ।

    कार्यक्रममा लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, वरिष्ठ लोकगायक प्रेम राजा महत, चलचित्र निर्देशक तथा संगीतकार नारायण रायमाझी, प्रतिष्ठानका पूर्व अध्यक्ष प्राज्ञ दुर्गा रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको हो।

    निर्णायक मण्डलको टिममा जुरी प्यानलमा इन्द्र जिसी, सीता थापा, राजु ढकाल (निर्णायक संयोजक), श्याम राना, बबिता बानियाँ “जेरी”, मीना बुढाथोकी, प्रकाश पराजुली, जालु माया गुरुङ, बीमा अनुरागी लगायतको सहभागिता थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति माननीय निशा शर्मा रहिन्। कार्यक्रमको सभापति तथा सुष्मा ठकुरी फाउन्डेशनकी अध्यक्ष सुष्मा शाही ठकुरीले फाउन्डेशनले सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित पहिलोपटक आयोजना गरेको यस कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।

    कार्यक्रमको मुख्य प्रायोजक ईन्द्रेणी रहेको थियो। कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, प्राज्ञ टिका पुन, ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रका संचालक कृष्ण कंडेल, प्रतिका कंडेल लगायत बिशिष्ट ब्यक्तिहरूको उपस्थित थियो।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech