काठमाडौं, नेपाल —नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक बाबु जिम्बा को नयाँ गीत ‘कालो चस्मा लाउने’ सार्वजनिक भएको छ। गीतमा शब्द तथा लय स्वयम् बाबु जिम्बा को रहेको छ, जसले यसलाई अझै मौलिक बनाएको छ।
भिडियोको विशेष आकर्षण बनेका छन् अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाएका भाइरल झाँक्री प्रकाश भुजेल र उनकी धर्मपत्नी लामिन तामाङ। उनीहरूको वास्तविक जीवनकै जोडीले गीतमा अभिनय गर्दा गीतमा जीवन्तता थपिएको छ। दम्पतीको सादगी, मौलिकता र आत्मीय प्रस्तुतीले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
