काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ गीत “सुट हान्दिन्छु” केही दिन अघी सार्वजनिक भएको छ।
बहुचर्चित गायिका एलिना चौहान र गायक अमिश उपरकोटी को आवाज रहेको उक्त गित ले सार्बजनिक भएको छोटो समय मा नै दर्सक को राम्रो साथ पाएको छ।
दोहोरि गाएक सागर बिसी को शब्द रहेको उक्त गित को संगीत भने गायिका सिमा थापा ले गरेकी हुन् : गित को भिडियो मा रेस्लर तथा मोडल अस्मिता जुरेली लाई देख्न सकिन्छ।
बिक्रम चौहानले निर्देशनमा बनेको भिडियो अमिस उपरकोटी युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
हेर्नुस भिडियो…….
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
