logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

वर्षौँदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा नेपाली सेनालाई

  • आइतबार, असार २८ २०८३
  • 462
    SHARES

    सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सञ्चालनको प्रारम्भिक जिम्मेवारी सेनालाई दिने निर्णय गरेको हो। नेपाली सेनाका अनुसार पहिलो चरणमा उद्योगका मेसिनको अवस्था अध्ययन तथा मर्मत–सम्भार गरिने, त्यसपछि प्राविधिक सम्भाव्यता प्रतिवेदन तयार पारिने र परीक्षण उत्पादन सुरु गरिनेछ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि ३३ लाख रुपैयाँ बजेटसमेत निकासा गरिसकेको छ। सेनाले उद्योगमा रहेका मेसिन सञ्चालनयोग्य छन् वा छैनन्, मर्मतमा कति समय र लागत लाग्छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने जनाएको छ। त्यसपछि परीक्षण उत्पादनका आधारमा उद्योगको आधुनिकीकरण र व्यावसायिक सञ्चालनको योजना अघि बढाइनेछ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

    एक समय नेपाललाई सुती कपडामा आत्मनिर्भर बनाएको उद्योगबाट भारतमा समेत कपडा निर्यात हुने गरेको थियो। तर व्यवस्थापन कमजोरी, प्रविधिको आधुनिकीकरण हुन नसक्नु, बजार व्यवस्थापनको अभाव, लोडसेडिङ र बढ्दो सञ्चालन खर्चका कारण उद्योग २०५६ सालदेखि बन्द अवस्थामा पुगेको थियो। नेपाली सेनाले यसअघि नै उद्योग पुनः सञ्चालन सम्बन्धी प्रारम्भिक अध्ययन गर्दै सैनिक कल्याणकारी कोषको लगानी र सेनाकै व्यवस्थापनमा उद्योग सञ्चालन गर्न सकिने प्रस्ताव सरकारसमक्ष पेश गरेको थियो। सेनाको अध्ययनअनुसार प्रारम्भिक चरणमा वार्षिक करिब २६ लाख मिटर कपडा उत्पादन गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी निकायको कपडाको माग स्वदेशमै पूरा गर्न सकिने उल्लेख गरिएको छ। सरकारको निर्णयसँगै अब हेटौंडा कपडा उद्योग पुनर्जीवित गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech