logo

बिहिबार, साउन १४ २०८३

sahasonlinetv

२०८३ साउन १४ बिहिबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

प्रधानमन्त्री शाहसँग एडीबीका अध्यक्ष कान्डाको भेट

  • मंगलबार, असार २३ २०८३
  • 119
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी ) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरे ।
    ​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।
    ​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ। ​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका छन् । ​उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएका छन् । नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech