काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनामा गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन्। सोमबार भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रसाँईले दुर्घटनाबारे गृहमन्त्रीलाई जवाफ दिन सभामुखसँग रुलिङको माग गरे ।
उद्धारमा विपक्षीले भनेजस्तो लापरबाही भएको साँचो हो ? भन्दै प्रश्न उठाए । उनले भविष्यमा कर्णाली राजमार्गमा हुनसक्ने दुर्घटना रोक्नका लागि सरकारले आफ्नो योजना सदनको रोष्ट्रमबाट दिनुपर्ने बताए ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
