logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

सामाजिक सद्भाव कायम गराउन धार्मिक अगुवासँग रवि लामिछानेको संयुक्त संवाद |

राप्रपाले बोलयो केन्द्रीय कार्यसम्पादन समितिको बैठक |

ब्रोड पिकमा हराएका १० जनामध्ये चार जनाको शव फेला |

चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन |

आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो : गगन थापा |

आज श्रावण १५ अर्थात् खिर खाने दिन |

असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि |

ब्रोड पिकमा भीषण हिमपहिरोस् कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन |

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति |

फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने |

बालेन सरकारको १०० दिन पुग्दै , १०० दिनका उपलब्धिहरु सार्बजनिक गर्ने तयारी

  • शुक्रबार, असार १९ २०८३
  • 217
    SHARES

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।‘सरकार गठन भएको असार २० गते शनिबार १०० दिन पुग्छ । त्यही दिन सरकारका कार्यप्रगतिहरु सार्वजनिक गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन्, ‘मिति तय भएपनि समय बेलुकासम्म तय हुन्छ ।’जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो । सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सय दिनमा गर्ने कामहरूको सुची सार्वजनिक गरेको थियो ।बालेन नेतृत्वको सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौंका पहुँचवाला कर्मचारी विस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलव्धिका रुपमा समेटेको बताइएको छ । मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानुन सुधार प्राथमिकतामा र सयभन्दा बढी कानुन संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनीलगायतलाई समेटेर सरकारले गरेका कामको सुची तयार पार्ने काम भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यको भनाइ छ । सरकारले केही सकारात्मक कामको सुरुवात गरेपनि विकल्पविनै सुकुम्वासी हटाउने, विना तथ्य र प्रमाण उद्यमी व्यवसायीहरूलाई दुख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा लगाएको, शिक्षालगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech