logo

बिहिबार, जेष्ठ २१ २०८३

sahasonlinetv

२०८३ जेष्ठ २१ बिहिबार

ताजा अपडेट

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स |

‘वार कि पार’ सार्वजनिक : मौलिकता र कमेडीले भरिएको नयाँ गीत |

‘स्याउली बजार’ गीतको आम्दानीबाट कोमल नेपालीले गरिन् मृगौला पीडितलाई सहयोग |

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव |

लाइभ दोहोरीमा अश्लील गतिविधिप्रति राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिको गम्भीर ध्यानाकर्षण |

सरिता सुनार को आवाजमा थमन कायल र नन्जिता सुनार को मौलिक नृत्यसहित ‘सालैको पातैले’ सार्वजनिक |

नेपाल स्नेही काख’लाई अन्तर्राष्ट्रिय सम्मान, श्रीनेहा पोखरेलसहित टिम पुरस्कृत |

एलिना रायमाझीको भावनात्मक प्रस्तुति “करिमै छैन के” सार्वजनिक |

अभिनेत्री दिपा शाहीको नयाँ गीत ‘अभागी रहिछु’ सार्वजनिक |

सपना रोक्काको ‘कति राम्री’ सार्वजनिक |

नेपाल स्नेही काख’लाई अन्तर्राष्ट्रिय सम्मान, श्रीनेहा पोखरेलसहित टिम पुरस्कृत

  • आइतबार, बैशाख २० २०८३
  • 693
    SHARES

    मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापनामा सक्रिय ‘नेपाल स्नेही काख’ संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ । World Book of Records London ले संस्थाकी सञ्चालिका श्रीनेहा पोखरेल र उनको टिमलाई विशेष अवार्ड प्रदान गरेको हो । संस्थाले लामो समयदेखि सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूको उद्धार गर्दै उनीहरूलाई गास, बास, कपाससहित आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ ।यही निरन्तर मानवीय सेवाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको जनाइएको छ । बिहीबार Yak & Yeti Hotel मा आयोजित भव्य समारोहमा बेलायत, भारत र नेपालसहित विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय स्तरको उक्त कार्यक्रममा सामाजिक सेवा, मानवता र नेतृत्वलाई केन्द्रमा राख्दै विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

    सम्मान ग्रहण गर्दै श्रीनेहा पोखरेलले यो उपलब्धि आफ्नो व्यक्तिगत नभई सम्पूर्ण टिम, सहयोगी र शुभेच्छुकहरूको साझा प्रयासको परिणाम भएको बताइन् । उनले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । ‘नेपाल स्नेही काख’ले गर्दै आएको मानवीय अभियानले समाजका उपेक्षित र असहाय वर्गका लागि आशाको किरण बनेको छ ।

    यस सम्मानले संस्थाको कार्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, यस्ता सेवामूलक अभियानप्रति थप प्रेरणा र समर्थन जुटाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech