logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक बस्यो राष्ट्रिय सुरक्षा परिषद्को बैठक |

सम्पत्ति छानबिन विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको तयारी |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो सुनसरीमा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ |

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम

  • आइतबार, मंसिर २९ २०८२
  • 5.5K
    SHARES

    पत्रकार तथा सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी पुस २ र ३ गते सिन्धुपाल्चोकको सुकुटेस्थित रिभरफन बीच रिसोर्टमा सञ्चालन हुनेछ।

    आयोजित प्रशिक्षणमा वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सहजीकरण गर्नुहुनेछ। प्रशिक्षणमा पत्रकारिताको व्यावसायिक अभ्यास, लोक सञ्चार तथा सांस्कृतिक पत्रकारिताका विविध पक्षमा केन्द्रित रहेर सैद्धान्तिक र व्यावहारिक सत्र सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।

    लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिप्रसाद दुलालका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उहाँले केन्द्रीय पदाधिकारी, उपत्यकासहित विभिन्न शाखा र सम्बद्ध संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिने जानकारी दिनुभयो।

    त्यसैगरी, देशका विभिन्न सञ्चारमाध्यमका सञ्चालकहरूको समेत सहभागिता रहने गरी कार्यक्रम आयोजना गरिएको संयोजक दुलालले बताउनुभयो। नेपाली मौलिक लोक संस्कृति संरक्षण र प्रवर्द्धनमा पत्रकारिताको भूमिकामाथि गहन छलफल र बहस गर्दै कार्यक्रमलाई वृहत् र प्रभावकारी बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ।

    लोक संस्कृति र लोक सञ्चारसम्बन्धी विषयमा व्यवस्थित तथा पर्याप्त प्रशिक्षणको अभाव रहेको अवस्थालाई ध्यानमा राखी उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले स्पष्ट पारेको छ।

    सिन्धुपाल्चोकको सुकुटे रिभरफन बीच रिसोर्टमा हुने यस प्रशिक्षण कार्यक्रमको मुख्य प्रायोजक नेपाटेक मार्ट रहेको छ। साथै, गोकर्णेश्वर नगरपालिका ५ र ६ वडा कार्यालय, जोरपाटी (काठमाडौं), इन्द्रेणी सांस्कृतिक विकास केन्द्र तथा सोफा हब सहयोगी संस्थाका रूपमा सहभागी रहेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech