logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन

  • आइतबार, मंसिर २९ २०८२
  • 5.1K
    SHARES

    दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि जित्दै नेपालमा पहिलो पटक आयोजित दृष्टिविहिन चेस प्रतियोगिता–पभिलियन को इतिहास रचेका छन्। राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनस्थित सभाहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल त्रिविसा संस्था र पभिलियन चेस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

    आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका विद्यार्थी सन्देश स्याङ्बोले उपाधि उचाल्दै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय, लगनखेलका निमेश महतो थारू दोस्रो स्थानमा रहँदै नगद ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए। आदर्श सेकेण्डरी स्कुलकै अजय बर्देवाले तेस्रो स्थान हासिल गर्दै नगद ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए।

    यस्तै, सञ्जीवनी उच्च माध्यमिक विद्यालय, धुलिखेलका सहदेव के.सी. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौँ, पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका दिपेश उपाध्याय छैटौँ तथा ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारू सातौँ स्थानमा रहे। पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका संयोग के.सी., सुजित तामाङ र सोफिक तामाङ क्रमशः आठौँदेखि दशौँ स्थानमा रहन सफल भए।

    महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम बन्दै नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। आरोही सुवेदी दोस्रो हुँदै नगद ३ हजार रुपैयाँ प्राप्त गरिन् भने पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरकी कोपिला तामाङ तेस्रो भइ नगद २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन्।

    समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको प्रशंसा गरे। उनले नगद ३० हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै महानगरपालिका योजनाबद्ध रूपमा साना तथा ठूला परियोजना अघि बढाइरहेको र बुद्धिचाल खेलले दीर्घकालीन योजना र रणनीतिक सोच सिकाउने बताए। साथै, साना गल्लीदेखि पुरातात्विक पोखरी पुनःनिर्माणसम्मका काममार्फत महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरेको उल्लेख गरे।

    प्रतियोगितामा ल्यावोटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय (लगनखेल), सञ्जीवनी उच्च माध्यमिक विद्यालय (धुलिखेल), पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्मति) का ५० जना दृष्टिविहिन खेलाडीहरूको सहभागिता रहेको थियो।

    आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य दृष्टिविहिन विद्यार्थीलाई बुद्धिचाल खेलसँग सहजता प्रदान गर्दै मानसिक क्षमता विकास गर्नु हो। खेलमार्फत निर्णय क्षमता र समस्या समाधान कौशल अभिवृद्धि गराउनु प्रतियोगिताको मुख्य लक्ष्य रहेको जनाइएको छ। बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गर्न अत्यन्त प्रभावकारी खेल भएको आयोजकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech