logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

‘सहरिया बुहारी’ १०० भागको यात्रा पूरा, ४६ कलाकार र १० पत्रकारलाई सम्मान

  • आइतबार, कार्तिक २४ २०८२
  • 4.8K
    SHARES

    सन्जीबीनी अनलाइन टिभीद्वारा निर्माण गरिएको लोकप्रिय नेपाली टेलिसिरियल ‘सहरिया बुहारी’ ले आफ्नो प्रसारण यात्रा १०० भाग पूरा गरेको छ। सिरियलको सफलतासँगै कलाकार तथा मिडियाकर्मीहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।

    सन्तोष पौडेलको कथा, लेखन तथा निर्देशनमा निर्मित यस सिरियलले सामाजिक यथार्थ, सहरिया जीवनशैली, परिवारभित्रका मनोवैज्ञानिक पक्ष र संस्कृतिका विविध मान्यताहरूलाई रोचक ढङ्गले प्रस्तुत गर्दै दर्शकको मन जित्दै आएको छ।

    १०० भाग पूरा भएको खुसीमा आयोजित सम्मान कार्यक्रममा ४६ जना कलाकार तथा १० जना पत्रकारलाई सम्मान चिन्ह, खादा र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम गत शुक्रबार धमाधम सम्पन्न भएको हो।

    कार्यक्रमका प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरविशेष अतिथिको रूपमा कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौला उपस्थित रहेका थिए।

    कार्यक्रम सन्जीबीनी अनलाइन टिभीका संचालक तथा ‘सहरिया बुहारी’का निर्देशक सन्तोष पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो।

    अवसरमा उपसभामुख राना मगरले कलाकारिता क्षेत्रमा लाग्नेलाई धैर्य, मेहनत र संघर्ष आवश्यक पर्ने उल्लेख गर्दै १०० भाग पूरा गरेको ‘सहरिया बुहारी’ टिमलाई बधाई तथा शुभकामना दिइन्। उनले कलाकारिताको मर्म, मूल्य र समाजमा त्यसले पुर्‍याइरहेको प्रभावबारे चर्चा गर्दै यस्ता सिर्जनाले समाजलाई सचेत र सकारात्मक धारणा दिन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

    त्यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले सिरियल टिमप्रति खुसी व्यक्त गर्दै नियमितता, समर्पण र सामूहिक प्रयासकै कारण ‘सहरिया बुहारी’ सफल हुन पुगेको बताए। निरौलाले सिरियलमा संलग्न सबै कलाकार, प्राविधिक टोली र पत्रकारलाई शुभकामना दिँदै आगामी दिनमा अझ गुणस्तरीय सिर्जना ल्याउने विश्वास व्यक्त गरे।

    निर्देशक सन्तोष पौडेलले दर्शक, टिम र मिडियाप्रति आभार व्यक्त गर्दै सिरियलले उठाएका कथावस्तु अझ गहिरो तथा प्रभावकारी हुने गरी आगामी भागहरू प्रस्तुत गरिने बताए। पौडेलका भनाइ अनुसार सिरियलले नेपाली समाजमा परिवर्तित हुँदै गएको सहरिया जीवनशैली, परिवारभित्रका रहस्य, संघर्ष र सम्बन्धका उतार–चढावलाई निरन्तररूपमा कथाको केन्द्रमा राख्नेछ।

    ‘सहरिया बुहारी’को १०० भाग पूरा हुनु नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा यूट्युब–आधारित सिरियलको सफलतापूर्ण यात्राका रूपमा मानिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech