काठमाडौ।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।
त्यसै क्रममा हरितालिका तिजको अबसर परी “चाहियो सिरानी” बोलको तिज गित सार्वजनिक भएको छ।र कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस वर्षको तिज पर्वको अबसर पारि “चाहियो सिरानी” बोलको नयाँ गीत बजारमा सार्बजनिक गरेको रामप्रसाद पौडेल ले बताउनु भयो। बजारमा आएका गितले जस्तै यो गितले पनि धेरै दर्शकको माया पाउने बिश्वास रहेको गायक पौडेलले जानकारी गराउनु भयो। छोटो समयमा धेरै दर्शक श्रोताको मन जित्नेमा उनको भनाइ छ।
गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा रामप्रसाद पौडेल र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका शान्ति श्री परियार को स्वर भरिएको छ । हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितको शब्द ज्ञानराज पोखरेल गर्नु भएको छ।भने लय रामप्रसाद पौडेलले गर्नु भएको छ।म्युजिक भिडियो मा कलाकार यशु भट्टराई र सन्तोष शर्माको अभिनय देख्न सकिन्छ।म्युजिक भिडियो गायक रामप्रसाद पौडेल को यूटुव च्यानल बाट बजारमा आएको छ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
