logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

विद्या भण्डारीको हुंकार : “मुट्ठीभर मानिसले मलाई रोक्न सक्दैनन्”

  • शुक्रबार, साउन १० २०८२
  • 5.7K
    SHARES

    काठमाडौं, २५ साउन —
    नेकपा एमालेले सदस्यता नवीकरण प्रक्रिया स्थगित गरेसँगै पूर्वराष्ट्रपति विद्या भण्डारी आक्रोशित बनेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई रोक्ने प्रयास असफल हुने दाबी गरिन्।

    “मैले राष्ट्रपतिको कार्यकाल जिम्मेवारीका साथ पूरा गरेकी हुँ। त्यसपछि सचेत रूपमा राजनीतिमा फर्किने निर्णय गरें,” भण्डारीले भनिन्, “तर अहिले केही मुठ्ठीभर मानिसहरूले हुलहुज्जत गरेर मेरो बाटो छेक्न खोजिरहेका छन्।”

    भण्डारीको भनाइ अनुसार, उनले एमाले पार्टीको झन्डा ३५ वर्षसम्म बोकेर राजनीति गरिन् र त्यसकै आधारमा राष्ट्रपतिमा पुगिन्। राष्ट्रपतिको पद सम्हालेपछि पार्टी छाडेको आरोप अस्वीकार गर्दै उनले भनिन्, “मैले विधिपूर्वक सदस्यता नवीकरण गरेकी हुँ, एमाले मेरो घर हो।”

    भण्डारीले पार्टीभित्र आफूप्रति भइरहेको व्यवहारप्रति असन्तोष पोख्दै भनिन्, “४५ वर्षअघि जननेता मदन भण्डारीले मलाई पार्टी सदस्यता दिलाउनुभएको थियो। त्यो सदस्यता कुनै व्यक्तिको गोटी होइन, यसलाई कसैले खोस्न सक्दैन।”

    हाल एमालेभित्र भण्डारीको पुनः प्रवेशलाई लिएर विवाद चर्किएको छ। पार्टी नेतृत्व उनको सक्रिय राजनीतिमा पुन: प्रवेशलाई रोक्ने निर्णयतर्फ उन्मुख देखिन्छ। तर भण्डारी सार्वजनिक रूपमै त्यसको तीव्र विरोध गरिरहेकी छन्।

    पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको रणनीतिमा भण्डारीको भूमिकाले असर पार्न सक्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा एमालेभित्रको आन्तरिक राजनीति झनै तात्न सक्ने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech