सिरानचोक गाउँपालिका, गोरखा जिल्लाले कृषकहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कृषि तथा पशुपालन उत्पादनहरूको निःशुल्क ढुवानीका लागि निश्चित सवारी रुट सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले २०८१ सालको जेठ २७ गते जारी गरेको सूचनामा बारअनुसार निश्चित रुट निर्धारण गरिएको छ।
आइतबार : चित्रेपोखरी-चिप्लेटि- आरुबोट-गोहोरे- वडा नं ७ का विभिन्न स्थान हुदै केराघारी- अर्कुल नयाँसाधु- चोरकाटे- छेवेटार- गोरखा
सोमवार : चित्रेपोखरी, कटहरबारी – छोप्राक -खेपूवा – आरुबोट- सालबोट-घिमिरेगाउँ सिम्पानी- शमीचौतारा- छेवेटार- आबुखैरेनी- चितवन
मंगलबार : चित्रेपोखरी – थालाजुङ्ग – पाडेंवेसी – मुगे – निवारे – पराजुली- गाउँ- हर्मी भन्ज्याङ-पालुङ्गटार – डुम्रे
बुधवार : चित्रेपोखरी – थालाजुङ्ग – सिचौर – केरावारी – भिरिसङ्ग – नेपाने – धारापानी-भच्चेक
विहिवार : चित्रेपोखरी -चैनपुर – फिनाम -जौवारी – गाँखु- चोरकाटे- गोरखा
शुक्रबार : माग र आवश्यकता अनुसार
शनिवार : माग र आवश्यकता अनुसार
समन्वयका लागि आग्रह:
कृषक, सहकारी तथा समूहहरूले तोकिएको दिनमा लिखित रुट अनुसार उत्पादन संकलन केन्द्रसम्म पठाउन अनुरोध गरिएको छ। थप समन्वयका लागि निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ:
📞 सम्पर्क नं.: ९८५६०००७२०, ९८४१०७९५५४, ९८४६७०३०२८
सूचना प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले हस्ताक्षर गरी सार्वजनिक गरिएको हो।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
