logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

गोरखामा धमाधम सडक पिच, कर्ण बिल्डर्सको सक्रियता – भारत सरकारको ऋण सहयोगमा तीव्र निर्माण

  • मंगलबार, जेष्ठ २८ २०८२
  • 8.4K
    SHARES

    गोरखा –
    गोरखा जिल्लाको ग्रामीण पूर्वाधार सुदृढीकरणका लागि निर्माण भइरहेको पन्थडीही–कटहरे–हर्मी–साहिलटार सडक खण्डमा अहिले धमाधम पिचको काम भइरहेको छ। करिब २०.३४६ किलोमिटर लामो यो सडकले गोरखाका थुप्रै बस्तीलाई जिल्ला सदरमुकाम र राष्ट्रिय सडक सञ्जालसँग सशक्त रूपमा जोड्ने अपेक्षा गरिएको छ।

    भारत सरकारको सहयोगमा परियोजना सञ्चालन

    यो सडक सडक सुधार तथा विकास परियोजना (RIDP) अन्तर्गत भारत सरकारको EXIM बैंकको ऋण सहयोगमा निर्माणाधीन छ। मुख्य ठेकेदार M/S वुडहिल–लामा जे.भी. रहेको यस आयोजनामा कर्ण बिल्डर्स प्रा.लि. उप–ठेकेदारको रूपमा अग्रपंक्तिमा काम गरिरहेको छ।

    कर्ण बिल्डर्सको नेतृत्वमा गुणस्तरीय र तीव्र निर्माण कार्य

    कर्ण बिल्डर्स प्रा.लि. ले निर्माण कार्यमा गुणस्तर, गति र समर्पणका साथ काम गर्दै आयोजना अघि बढाइरहेको छ। कम्पनीले साइट व्यवस्थापन, मेसिनरीको प्रयोग, निर्माण सामग्रीको आपूर्ति र श्रमिक परिचालनमा उल्लेखनीय दक्षता देखाएको छ। हालसम्म करिब ७ किलोमिटर सडकमा पिच सम्पन्न भइसकेको छ भने अन्य खण्डमा ग्राभेल, बेस लेयर र ढल निकासको काम तीव्र गतिमा भइरहेको छ।

    प्राविधिक विवरण र प्रगति

    • कुल लम्बाइ: २०.३४६ किमी

    • गठन चौडाइ: ८.५ मिटर

    • ककरा चौडाइ: दुवैतर्फ ०.७५ मिटर

    • ठेक्का अवधि: ३० महिना

    • काम सुरु मिति: १३ मार्च २०२३

    • हालको भौतिक प्रगति: ७०%

    • हालको आर्थिक प्रगति: ६५%

    • परामर्शदाता: Soil Test – TSE – Aviyan – Hydro Trans (P) Ltd., Nepal (Geocom Consult Pvt. Ltd. सँग सहकार्यमा)

    प्राविधिक तथा प्रशासनिक चुनौतीहरू

    योजनाको DPR अनुसार ६० मिटर मात्र Breast Wall प्रस्ताव गरिएको थियो, तर साइटमा २ किमीभन्दा बढी आवश्यकता देखिएपछि Variation Order (VO) माग गरिएको छ। करीब १ वर्ष बितिसक्दा पनि VO स्वीकृत नभएकाले ठेकेदारलाई आर्थिक समस्या परेको छ। EXIM बैंकको LOC ढिलो आउँदा करिब ६ महिनापछि मात्र काम वास्तविक रूपमा प्रारम्भ भएको थियो।

    स्थानीयको आशा र प्रतिक्रिया

    स्थानीय बासिन्दाहरू यस सडक निर्माणबाट अत्यन्त उत्साहित छन्। कर्ण बिल्डर्सको कार्यशैली, निरन्तरता र जिम्मेवारीप्रति उनीहरूले उच्च सन्तुष्टि व्यक्त गरेका छन्। कृषक, व्यापारी, विद्यार्थी तथा बिरामीका लागि यो सडक जीवनमै परिवर्तन ल्याउने पूर्वाधार हुनेमा उनीहरू आशावादी छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech