logo

शुक्रबार, भाद्र २६ २०८३

sahasonlinetv

२०८३ भाद्र २६ शुक्रबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

पर्दाको कथा र वास्तविक जीवनको व्यथा मेल खाने, स्मारिका ढकालको सिउँदोमा किरा परेको

  • मंगलबार, भाद्र २ २०८३
  • 357
    SHARES

    भनिन्छ, पर्दाको कथा र वास्तविक जीवनको व्यथा कहिलेकाहीँ यसरी जोडिन्छन् कि मानिस कुन अभिनय हो र कुन वास्तविकता हो भनेर छुट्याउनै सक्दैनन्। अचेल तीजका नाममा बजारमा भड्किला र रमाइला गीतहरूको बाढी आइरहेका बेला, नेपाली चेलीहरूको आँसु र जीवन्त सङ्घर्ष बोकेको एउटा यस्तो गीत सार्वजनिक भएको छ, जसले सुन्ने र हेर्ने हरेकको मुटु हल्लाएको छ। आफ्नै वैवाहिक जीवनमा आएका अनगिन्ती उतारचढाव र समस्याका कारण डिभोर्सको पीडा झेलेकी चर्चित मोडल स्मारिका ढकालको मुख्य अभिनय रहेको यो नयाँ तीज गीत यतिबेला लाखौँ दर्शकको आँसु र मायाको केन्द्र बनेको छ। एउटा राम्रो घर बसाउने, जीवन खुसीसाथ बिताउने र आमाबाबुको शिर उच्च बनाउने सपना बोकेर सिन्दूर लगाएकी छोरीको सिउँदो जब उजाडिन्छ, तब समाजले हेर्ने दृष्टिकोण कति क्रूर हुन्छ भन्ने यथार्थ स्मारिकाले पर्दामा यसरी उतारेकी छिन्, जहाँ उनको आफ्नै जीवनको वास्तविक पीडा दुरुस्तै झल्किएको महसुस हुन्छ।

    चर्चित गायिका शान्तिश्री परियारको कारुणिक आवाजमा सजिएको यस गीतमा एउटा यस्तो दुःखद कथा बुनिएको छ, जसले तीजमा छोरी हाँसेको र रमाएको देख्न चाहने हरेक आमाको मुटु निचोर्छ। माइती आउँदा पनि आमालाई आफ्नो वेदना सुनाउन नसकेर तड्पिएकी छोरीले गीतमा भावुक हुँदै आफ्नो भाग्य नै यस्तो भएको र आफ्नै सिउँदोमा किरा परेको कुरा बताउँछिन् ।सुख-सयलमा हुर्काएकी छोरी वैवाहिक सम्बन्ध बिग्रेर दुब्लाउँदै गएको देख्दा आमाको मन त रुन्छ नै, तर कथा त्यतिमा मात्र रोकिँदैन। बिहे भएर सम्बन्ध बिग्रिएपछि माइती फर्कँदा दाजु-भाउजूका नजरमा बोझ बन्नुपर्ने र समाजको तानाबानाका कारण कतै पनि ठाउँ नपाएर धेरै छोरीहरूका लागि मर्नु नै अन्तिम उपाय बनिदिने तीतो सामाजिक यथार्थलाई यस गीतले छताछुल्ल पारेको छ। आफ्नो सिउँदोको सिन्दूर नै सस्तो भएर यस्तो नियति भोग्नुपर्‍यो कि भन्दै दुःख पोखेकी चेलीको कथाले दर्शकलाई स्तब्ध बनाउँछ। घर र माइती दुवैतिर अटाउन नसकेपछि, जता पनि हन्डर र ठक्कर खाएकी ती चेलीले आफ्नो भाग्य लेख्ने मसी नै सस्तो भएको अनुभूत त गर्छिन्, तर हार मान्दिनन्।

    बाँच्नका लागि उनले कहिले सडकको कुनामा मकै पोलेर बेच्छिन् त कहिले मानिसहरूका जुत्तामा पालिस लगाउने जस्तो कठिन काम गरेर पनि आफ्नो जिन्दगी आफैँ चलाउने बाटो रोज्छिन्।तर, यो कथाको सबैभन्दा सुन्दर र प्रेरणादायी पक्ष भनेकै गीतको पात्र र अभिनेत्री स्मारिका ढकालको वास्तविक जीवनबिचको अनौठो समानता हो। गीतको पात्रले जस्तै, स्मारिका ढकालले पनि आफ्नो वास्तविक जीवनमा डिभोर्सको त्यो अध्याँरो सुरुङ पार गरेपछि हार मानेर रोइरहनुको साटो, निडर भएर आफैँका लागि उभिने साहसी निर्णय गरेकी छिन्। समाजका तिखा वचन र डिभोर्सको ट्यागलाई पन्छाउँदै उनी आज एउटी बलियो र स्वाभिमानी नारी बनेर आफ्नो खुट्टामा उभिएकी छिन्। आफू जतिसुकै दुःखमा भए पनि बुढी भएकी आमालाई “म बलियो छु, आमा तिमी नरूऊ” भन्दै सम्झाउने र अन्त्यमा आफ्नो कला र गलाको माध्यमबाट रोधीमा गीत गाउँदै जीवनलाई एउटा नयाँ र सकारात्मक दिशामा अगाडि बढाउने सन्देश यो भिडियोले दिएको छ। आँसुलाई शक्तिमा बदल्दै नेपाली नारीको सङ्घर्ष र चेतनालाई प्रस्तुत गर्ने यो मर्मस्पर्शी सिउँदोमा किरा परेको गीतको भिडियो प्रेम सापकोटा सोनुको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो, जसले समाजको तितो सत्यलाई उजागर गर्नुका साथै हरेक डिभोर्सी र सङ्घर्षरत महिलाहरूलाई शिर उठाएर बाँच्ने ठूलो प्रेरणा र ऊर्जा दिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech