logo

मंगलबार, साउन १२ २०८३

sahasonlinetv

२०८३ साउन १२ मंगलबार

ताजा अपडेट

प्रेमको नयाँ ठेगाना एआई , जसलाई मानिसले मिलाउन सकेन, एआईले मिलायो जीवनसाथी |

मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने : मधेस प्रदेश प्रमुख कर्ण |

मोरङमा एक बालिकामाथि पाँचजनाले गरे जबरजस्ती करणी, प्रहरीले लियो पाँच जनालाई नियन्त्रणमा |

सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन |

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो |

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै |

तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीसँग छलफल |

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी |

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी |

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन |

सिरान्चोक गाउँपालिकाको आयोजनामा एक दिने स्कुलिङ कार्यक्रम सम्पन्न

  • मंगलबार, जेष्ठ २१ २०८२
  • 6.1K
    SHARES

    गोरखा, जेठ १९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिरान्चोक गाउँ कमिटीको आयोजनामा एक दिने स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिरान्चोक गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

    प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रशिक्षण दिनुभएको थियो। उहाँले जनताबीच पुगेर काम नगर्ने पार्टीहरू कमजोर हुने उल्लेख गर्दै, “हामी नेता हुने होडबाजीमा छौँ, तर जनतालाई चिन्दै नचिनेपछि सफल कसरी हुन्छौं?” भन्ने प्रश्न उठाउनुभयो।

    उहाँले जनताले कम्युनिस्टलाई विश्वास गर्नुपर्ने कारण, कांग्रेस र कम्युनिस्टबीचको भिन्नता, र माओवादी विचारधाराको विशेषता बारेमा समेत प्रशिक्षण दिनुभएको थियो। “कम्युनिस्ट भनेको प्रशिक्षणकै आधारमा चल्ने पार्टी हो,” भन्दै प्रशिक्षणले पार्टीलाई जीवन्त बनाउने धारणा उहाँले व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रशिक्षक कै रूपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज अमर तमु उपस्थित हुनुहुन्थ्यो। उहाँले पार्टी, संगठन र सिद्धान्तका विषयमा प्रशिक्षण दिनुहुँदै, “हामीले किन र कसका पक्षमा आन्दोलन गरेका थियौं भन्ने बिर्सनु हुँदैन, जनताको पक्षमा दृढ भएर उभिनुपर्छ,” भन्नुभयो।

    नेता तमुले पार्टीमा सदस्यता वितरणका दुई तहबारे पनि जानकारी दिनुभयो। “जसले पार्टीप्रति हरेक परिस्थितिमा वफादार रहन्छ, उनलाई संगठन सदस्य दिइन्छ भने मौसम हेरेर आउने-जानेलाई साधारण सदस्य बनाइन्छ,” उहाँले स्पष्ट पार्नुभयो।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार रामबहादुर ढकाल, कम्युनिस्ट मञ्च गण्डकी प्रदेश अध्यक्ष नरनाथ मरहट्टा,गण्डकी प्रदेश सदस्य तथा गोरखा जिल्ला सचिव कमरेड अंकुर तिमिल्सिना, प्रदेश समिति सदस्य सारदा घिमिरे, रोहित गुरुङ लगायतको उपस्थिति रहेक थियो।

    कार्यक्रम सिरान्चोक गाउँपालिका अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाका पदाधिकारी, निर्वाचन क्षेत्र तथा प्रदेश निर्वाचन क्षेत्रका प्रतिनिधि तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech