logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

मोदीखोलाको बाढीमा फसेका ३ जनाको सकुशल उद्धार

  • शुक्रबार, साउन २९ २०८३
  • 301
    SHARES

    काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदीखोलामा आएको भीषण बाढीको बीचमा फसेका तीन जनालाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । आज बिहान नयाँ पुल र बिरेठाटीको सिमानामा पर्ने माता अन्नपूर्ण मन्दिरमा फसेका एक पुजारी र दुई भक्तजनको रोप रेस्क्यू मार्फत उद्धार गरिएको हो ।

    आज बिहान करिब २ः १५ बजे मोदीखोलामा आएको बाढीले मन्दिर आवतजावत गर्न पर्वत र कास्कीतर्फ बनाइएका दुईवटा मेटल पुल (फलामे पुल) र मन्दिरको आधा भाग बगाएको थियो । पुल बगेपछि मन्दिरको बाँकी रहेको भागमा उनीहरू थुनिएका थिए ।

    घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको हुलदंगा व्यवस्थापन गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमान्डमा १३ जनाको गोताखोर र रोप रेस्क्यू टोली तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको कमान्डमा १६ जनाको टोली बिहान २स्३५ बजे नै घटनास्थल प्रस्थान गरेको थियो ।

    बिहान ६ः १५ बजेदेखि उद्धारको तयारी सुरु गरी डोरीको बेस बनाइएको थियो । सशस्त्र प्रहरी जवानहरू देवराज खनाल र सन्तोष बाँनिया ज्यानको जोखिम मोलेर डोरीको सहायताले खोला पारि पुगेर अर्को बेस बनाएका थिए । त्यसपछि सशस्त्र प्रहरी सहायक हवल्दार इन्द्र बहादुर गुरुङ र जवान जनक बुढा थप मद्दतका लागि पारि पुगेका थिए । बिहान ७ः ५५ बजेदेखि ८ः१५ बजेको बीचमा तीनै जनालाई पालैपालो डोरीको सहायताले सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    उद्धार गरिएकामा प्रदिप ढकाल (२८ वर्ष), रेवन्त प्रसाद सिंह (३० वर्ष० ) र निर्माण गिरी (५२ वर्ष) रहेका छन् ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech