logo

शुक्रबार, भाद्र २६ २०८३

sahasonlinetv

२०८३ भाद्र २६ शुक्रबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा प्रतिष्ठानपिच्छे अनुकूलका भिन्नाभिन्नै कार्यविधि तयार

  • बिहिबार, साउन २८ २०८३
  • 280
    SHARES

    काठमाडौं । देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा शिक्षाध्यक्ष (रेक्टर), डीन र रजिस्ट्रार जस्ता पदाधिकारी छनौटका लागि प्रतिष्ठानपिच्छे अनुकूलका भिन्नाभिन्नै कार्यविधि तयार गरी लागू गरिएको पाइएको छ ।

    शैक्षिक तथा प्रशासनिक नेतृत्वका पदहरू शिक्षाध्यक्ष, रजिस्ट्रार डीन चयनमा संस्थागत एकरूपता र वस्तुनिष्ठता कायम नभएको देखिएको हो । प्रतिष्ठानहरूमा प्रतिस्पर्धात्मक दायरा कसिलो राखिँदा केही नयाँ वा अन्य प्रतिष्ठानमा न्यूनतम अनुभवको समय सीमालाई निकै खुकुलो बनाएर कार्यविधि स्वीकृत गरिएको देखिएको छ ।

    देशभर रहेका ६ ओटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्ला बेग्लै कार्यविधि बनाइ पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।

    अधिकांश स्वास्थ्य प्रतिष्ठानहरूले पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेका छन् । प्रतिष्ठान पिच्छे पदाधिकारीहरू ( शिक्षाध्यक्ष,रजिस्ट्रार, डीन र निर्देशक) को नियुक्ति सम्बन्धी कार्यविधि २०८३ जारी गर्दै पदाधिकारी नियुक्ति गर्न थालेका हुन् ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यविधि अनुसार शिक्षाध्यक्षका लागि सहप्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन अनुभव भई प्राध्यापक पदमा रहेको वा सेवा निवृत्त हुनुपर्ने तथा डीनका लागि सहप्राध्यापक वा सो भन्दा माथिल्लो पदमा कार्यरत रहेको हुनुपर्ने व्यवस्था छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन गरेको वा स्वास्थ्य सेवाको १०औँ तह वा सो भन्दा माथिल्लो पदमा कम्तिमा ८ वर्ष कार्यअनुभव मागिएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० मा शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष कार्य गरी आठ वर्ष प्राध्यापन गरेको र डीनका लागि सहप्राध्यापक पदमा ५ वर्ष कार्यअनुभव तोकिएको छ । तर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यविधिमा भने शिक्षाध्यक्ष र डीन दुवै पदका लागि प्राध्यापक पदमा केवल १ वर्ष मात्र प्राध्यापन गरेको अनुभव भए पुग्ने खुकुलो मापदण्ड राखिएको छ । त्यस्तै, प्रतिष्ठानको प्रशासनिक तथा वित्तीय व्यवस्थापन सम्हाल्ने रजिस्ट्रार पदको योग्यतामा पनि व्यापक असमानता रहेको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका लागि सहप्राध्यापक पदमा कम्तीमा ५ वर्षको शिक्षण अनुभव वा निजामतीरस्वास्थ्य सेवाको १० औँ तह ९राजपत्राङ्कित द्वितीय श्रेणी० मा ८ वर्षको अनुभव अनिवार्य गरिएको छ ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा ५ वर्ष प्राध्यापन गरेको वा अधिकृत स्तरमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक पदमा कम्तीमा केवल १ वर्ष प्राध्यापन गरेको वा राजपत्राङ्कित द्वितीय श्रेणीमा ५ वर्ष अनुभव भएको व्यक्ति पनि रजिस्ट्रार बन्न योग्य हुने प्रावधान राखिएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech