logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

प्रदेश सरकारको विषयलाई लिएर विवाद चुलिँएपछि अध्यक्ष ओलिले बोलाए  मुख्यमन्त्री कार्कीलाई  छलफलका लागि  काठमाडौं

  • मंगलबार, साउन १९ २०८३
  • 217
    SHARES

    काठमाडौं । नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको विषयलाई लिएर विवाद चुलिँदै गएपछि अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्।

    पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्।

    मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेल लगायतका शीर्ष नेताहरूबीच छलफल हुने र सोही छलफलबाट नै मुख्यमन्त्रीको पद निरन्तर रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने नेताहरूको भनाइ छ।

    ​अध्यक्ष ओली कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा रहे पनि मुख्यमन्त्री कार्की भने लगातारको दबाबका बाबजुद राजीनामा नदिने अडानमा दृढ देखिएका छन्। उनले व्यक्तिगत आदेशभन्दा पार्टीको संस्थागत निर्णय मात्र मान्ने भन्दै आएका छन्।

    ​सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित संसदीय दल र प्रदेश नेतृत्वको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले ओलीबाट आफूलाई पद छाड्ने कुनै प्रत्यक्ष निर्देशन नआएको दाबी गरेका थिए।

    उनले आफू संसदीय दलको नेताका रूपमा नभई प्रदेश सभाको बहुमत विश्वासका आधारमा सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेकाले यो सरकार आफ्नै संवैधानिक दायराभित्र रहेर अघि बढ्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech