काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी थप कडा बनाइएको छ । विशेषगरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र पारिएको हो ।
सुरक्षा निकायले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि प्रमाणका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
