logo

मंगलबार, भाद्र ३० २०८३

sahasonlinetv

२०८३ भाद्र ३० मंगलबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

चर्को आवाज निकाली मोटरसाइकल चलाउने एक हजार भन्दा बढी परे ट्राफिक प्रहरिको कारबाहिमा

  • आइतबार, साउन १० २०८३
  • 399
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो। प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदलयात्री तथा अन्य सवारी चालकले लामो समयदेखि गुनासो गर्दै आएको जानकारी दिँदै चर्को आवाज निकाल्दै स्टन्ट गर्ने चालकलाई जरिवानासहित कानुनी कारबाही गरिएको बताए।

    उनका अनुसार यस्ता मोडिफाइड मोटरसाइकलका कारण विशेषगरी साना बालबालिका तर्सिने, रातिको समयमा स्थानीयको शान्ति भङ्ग हुने तथा सडक सुरक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ। ट्राफिक प्रहरीका अनुसार कतिपय अवस्थामा स्कुटर चलाइरहेका महिलाको छेउमै पुगेर चर्को आवाज निकाल्दै मोटरसाइकल कुदाउँदा उनीहरू आत्तिएर दुर्घटनामा समेत पर्ने गरेका छन्।

    सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले व्यक्तिगत रमाइलो वा प्रदर्शनका नाममा अरूको सुरक्षा, शान्ति र स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नपाइने स्पष्ट गरेको छ। सडकमा पैदलयात्रीदेखि विभिन्न किसिमका सवारीसाधन एकैसाथ सञ्चालन हुने भएकाले जिम्मेवार र अनुशासित रूपमा सवारी चलाउनुपर्नेमा कार्यालयले जोड दिएको छ।

    प्रवक्ता सुवेदीले ट्राफिक नियमको पालना गर्दै अनावश्यक रूपमा सवारीसाधनको स्वरूप परिवर्तन नगर्न, चर्को आवाज निकाल्ने उपकरण प्रयोग नगर्न तथा अन्य सवारी र पैदलयात्रीप्रति सम्मानजनक व्यवहार गर्न सबै चालकलाई आग्रह गरे।

    आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको ट्राफिक प्रहरीले जनाइएको छ। चर्को आवाज निकाल्ने, स्टन्ट गर्ने तथा सार्वजनिक शान्ति र सडक सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै ट्राफिक प्रहरीले नियमविपरीत सवारी सञ्चालन गर्ने चालकलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech