logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

विदेशीका सामु झुक्नुपर्ने आवश्यकता नभएको माधवकुमार नेपालको भनाइ

  • शुक्रबार, साउन ८ २०८३
  • 112
    SHARES

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् ।

    ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर तथा संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए ।

    नेपालले अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने उल्लेख गर्दै वामपन्थी शक्तिले आफ्नै कमजोरीको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कहाँ कहाँ चुक्यौं सोचहरूमा, नीतिहरूमा गतिविधिहरूमा यसको समिक्षा गर्नुपर्ने बताए ।

    उनले विभिन्न समयमा अवलम्बन गरिएका नीतिहरूको समेत समीक्षा गर्न आवश्यक रहेको बताए । नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने मानसिकता त्याग्नुपर्ने धारणा राख्दै राष्ट्रिय हितका विषयमा दृढतापूर्वक आवाज उठाउन सकिने बताए । नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका विषयमा विश्वका विभिन्न अनुभवबाट सिकेर अघि बढ्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा विदेशीलाई खुसी पार्ने प्रवृत्तिले गलत निर्णयहरू स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले विदेशी स्वार्थप्रति सचेत रहन आग्रह गर्दै राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech