logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य

  • शुक्रबार, साउन ८ २०८३
  • 385
    SHARES

    काठमाडौं । होर्मुज जलमार्गलाई लिएर बढ्दो तनावका बीच अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् चर्किएको छ । अमेरिकी सेनाले बिहीबार इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ ।

    अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ, जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्‍याइरहेको अमेरिकाको दाबी छ । अमेरिकाले होर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित र निर्वाध बनाउन कारबाही जारी राखिएको जनाएको छ ।

    अमेरिकी आक्रमणपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको जानकारी दिएका छन् । त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

    अर्कोतर्फ, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुईवटा तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन् ।

    यी घटनाले सम्पूर्ण पश्चिम एसियामा द्वन्द्व अझ फैलिन सक्ने आशंका बढाएको छ । यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा पनि देखिएको छ भने ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।

    यसैबीच, हुथी विद्रोहीहरूले अर्को महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग पनि अवरुद्ध गर्न सक्ने चेतावनी दिएका छन् । उनीहरूको दाबीअनुसार इरानले होर्मुज जलमार्ग बन्द गरिसकेको छ, जसका कारण विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिमा असर परेको छ ।

    सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने गर्छ । त्यसैले धेरै देश वैकल्पिक समुद्री मार्गको खोजीमा लागेका छन् ।

    ट्रम्पको चेतावनी
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूमाथिको आक्रमण जारी रहे हुथी विद्रोहीहरूले कडा सैन्य सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत भविष्यमा यस्ता आक्रमण दोहोरिए त्यसका लागि अमेरिकाले इरानलाई नै प्रत्यक्ष जिम्मेवार ठहर गर्ने बताएका छन् । ट्रम्पका अनुसार, हुथी समूह इरानको समर्थनमा सञ्चालन भइरहेको छ र दुवैले यसको गम्भीर सैन्य परिणाम भोग्नुपर्नेछ ।

    तेल बजारमा असर
    बढ्दो तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको छ । ब्रेन्ट क्रुड तेलको मूल्य बिहीबार ६ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ । यो मे महिनामा भएको अस्थायी शान्ति सम्झौतापछिकै उच्च स्तर हो ।

    विश्लेषकहरूका अनुसार, होर्मुज जलमार्ग र अन्य प्रमुख समुद्री मार्ग लामो समयसम्म अवरुद्ध भए विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुने, महँगी बढ्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा थप दबाब पर्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech