logo

बुधबार, कार्तिक १२ २०८३

sahasonlinetv

२०८३ कार्तिक १२ बुधबार

ताजा अपडेट

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै, पहिलो जितको खोजीमा सुदूरपश्चिम |

इफ्तिखार र हुनेन पाकिस्तान फर्किँदै, जनकपुर बोल्ट्समा श्रीलंका र बंगलादेशका खेलाडी भित्रिए |

एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने |

अभिषेकको शतक, वैभवको हुरी! भारतसामु न्युजिल्यान्डको केही चलेन |

चितवनसँग ८ रनले हार्‍यो सन्दीप लामिछानेको विराटनगर |

नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित |

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

गोरखाको मौलिकता झल्काउने ‘यति बेला दरौदी खोला’ सार्वजनिक

  • बिहिबार, बैशाख ४ २०८२
  • 6.6K
    SHARES

    गोरखा जिल्लाको सांगीतिक र सांस्कृतिक पहिचानलाई समेट्दै नयाँ पञ्चे बाजाको मौलिक गीत ‘यति बेला दरौदी खोला’ सार्वजनिक गरिएको छ। गीत हरिराम परियारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

    गीतमा हरिराम परियार र रेजिना परियारको  स्वर सुन्न सकिन्छ। हरिराम परियारकै संगीतमा तयार गरिएको गीतमा शब्द भने रविन लामिछानेले लेखेका हुन्। गीतको निर्देशन दिप कोके गुरुङले गरेका छन्।

    गोरखा क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक रीतिरिवाजलाई प्रस्तुत गर्ने यस गीतको म्युजिक भिडियोमा सुमन परियार र संचिता बोलखेको अभिनय देख्न सकिन्छ। मौलिक पञ्चे बाजाको तालमा आधारित गीतले गोरखाली संस्कृति, परम्परा र भूगोललाई समेट्ने प्रयास गरिएको छ।

    “गोरखाको दरौदी खोला, हरियाली डाँडाकाँडा र सांस्कृतिक सम्पदाको गर्विलो पहिचानलाई गीतमार्फत जनमानसमा पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो,” गायक हरिराम परियारले बताए।

    गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

    ‘यति बेला दरौदी खोला’ हेर्नका लागि हरिराम परियारको युट्युब च्यानल मा पुग्न सकिन्छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech